यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा ८ जना जुवाडे पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा ८ जना जुवाडे पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

अछाममा ८ जना जुवाडे पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ५, बुधबार १६:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अछाम –अछाममा ८ जना जुवाडे पक्राउ परेका छन्।

प्रहरीका अनुसार मंगलबार राति जिल्लाको कमलबजार नगरपालिका–२ का दुर्गा रावतको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।

कमलबजार–४ का ३५ वर्षीय पदम थापा, कमलबजार–२ का ३७ वर्षीय खडक विष्ट, कमलबजार–८ का ४५ वर्षीय मनबहादुर चलाउने, वडा नम्बर १ का ४३ वर्षीय नरेन्द्र ढकाल, तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय प्रेम नेपाली, ३० वर्षीय विमल विक, पञ्चदेवल विनायक नगरपालिका–५ का २४ वर्षीय जगतबहादुर शाही र बाजुराको बुढीगंगा नगरपालिका–६ का ४६ वर्षीय शेरबहादुर विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

५१ हजार ९७५ नगद, ९ थान मोबाइल र २ गड्डी ताससहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले बताए।

अघिल्लो लेख माओवादीको आजदेखि प्रदेश तहमा छलफल
अर्को लेख पर्यटकको रोजाइमा बाजुराको राम हेर्ने डाँडा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

न्याय निरुपण प्रक्रिया अघि बढाउन मानवअधिकारवादी र द्वन्द्वपीडित सङ्घसंस्थाको आग्रह

२०८१ पुष ५, शुक्रबार ०९:३७ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

२०८२ असार १, आईतवार १०:४२ गते
राजनीति

भारत भ्रमण सकेर फर्किए उद्योग मन्त्री भण्डारी

२०८१ श्रावण २८, सोमबार १२:३५ गते
राष्ट्रिय

इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति

२०८१ आश्विन ३०, बुधबार १८:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?