लिग २ मा आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ…
आजदेखि सोह्र श्राद्ध शुरु
धनगढी - सोह्र श्राद्ध शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले…
२५ औं स्थापना दिवसमा कैलाली विद्या निकेतनद्धारा दृष्टि फाउण्डेशनलाई सहयोग
धनगढी । कैलाली विद्या निकेतन धनगढीले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा एक समारोहका ब्चि दृष्टि फाउण्डेशन धनगढीलाई खाद्य सामग्री तथा स्टेशनरी प्रदान गरेको छ । सहारा विहीन महिलाहरु एवम्…
सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्छ : उपप्रधानमन्त्री सिंह
धनगढी – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताएका छन्। उनले सोमबार मात्र संसदीय समितिले प्रतिवेदन बुझाएकाले प्रतिवेदनमा उल्लेख गरेअनुसार कानुनी कारबाही अघि…
दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व सङ्कलन
काठमाण्डौं – चालू आर्थिक वर्ष २०८१र८२ को दुई महिनामा लक्ष्यको ११ दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ…
उच्च मूल्यबाट सुनको भाउ ६ सय रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज उच्च मूल्यबाट ६ सय रुपैयाँले घटेको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेकामा आज ६ सय…
एन्फा महिला लिगमा एपीएफले सङ्कटालाई हरायो
काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सङ्कटा क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले सङ्कटालाई ३–० गोलले हरायो…
आज बिरामी सुरक्षा दिवस मनाइँदै
काठमाण्डौं – बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले आज बिरामी सुरक्षा दिवस मनाइँदै छ । सन् २०१९ को मेमा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले एक सय ९४…
डडेल्धुराबाट चरेशसहित २ जना पक्राउ
डडेल्धुरा – डडेल्धुराबाट चरेशसहित २ जना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारबाट सोही ठाउँ बस्ने ३५ वर्षीय तेज कैनी पक्राउ परेका हुन्। कैनीलाई ८ ग्राम चरेशसहित प्रहरी चौकी…
बाजुरामा खाली भएका गाउँबस्ती भरिँदै
धनगढी । हिउँद र बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती अहिले भरिन थालेका छन् । रोजगारीका लागि भारत गएका युवा दसैँतिहार मनाउन गाउँ फर्किन थालेपछि हिउँदमा खाली भएका यहाँका गाउँबस्ती…
कैलारीमा एक लाख पुरस्कारसहित स्वयंसेविकालाई बिदाइ
धनगढी । कैलालीको कैलारी गाउँपालिकाले सेवाबाट अवकाश लिएका स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगद पुरस्कारसहित बिदाइ गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा अवकाश लिएका स्वास्थ्यकर्मीलाई एक लाख नगद…
धनगढीका समस्या समेटिएको किताब भोलि सार्वजनिक हुँदै
धनगढी – धनगढीका समस्या समेटिएको पुस्तक "डिकोडिङ्ग धनगढीज् सोरोज्" भोलि सार्वजनिक हुने भएको छ । ब्याग्स अफ होप संस्थाद्धारा उक्त पुस्तक भोलि निर्माण व्यवसायी सँग कैलालीको सभाहलमा बिहान ८ बजे…
सुदूरपश्चिममा कुन मन्त्रालयले कति पाए बजेट ?
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले दोस्रो पटक बजेट प्रदेश सभामा पेस गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह सरकार नेतृत्वमा गठित आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि…
सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार प्रदेश…
सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै
धनगढी - सुदूरपश्चिममा आजका दिन बुढी पोल्ने पर्व मनाइँदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको सम्झनामा यो पर्व मनाइन्छ । भाद्र संक्रान्तिका दिनमा ठड्याइएको…
आज शिल्पीका देवता विश्वकर्माको पूजा
काठमाडौं : असोज संक्रान्तिको अवसरमा मङ्गलबार विश्वकर्माको पूजा गरिँदैछ। शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा-आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रको पूजा गर्ने चलन…
सुदूरपश्चिम सरकारले दोस्रो पटक बजेट भाषण सुरू नगर्दै प्रतिपक्षी दलको बिरोध
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि सोमवार दोस्रो पटक बजेट प्रस्तुत गर्नु अगावै बिरोध भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेट…
नेपालबाट बिजुली किन्ने योजना बङ्गलादेशबाट स्वीकृत
काठमाण्डौं – बङ्गलादेशको अन्तरिम सरकारले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने योजनालाई स्वीकृति दिएको छ । यो परियोजना यसै वर्षको जुनमा तत्कालीन शेख हसिना नेतृत्वको सरकारले शुरू गरेको थियो ।…
राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान
काठमाण्डौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । एन्फाले आज विज्ञप्ति निकालेर यसबारेमा जानकारी गराएको हो । ५…
असोजमा पनि घट्यो बैंकको ब्याजदर
काठमाणडौं – वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य दशमलव १५ प्रतिशत विन्दुले ब्याजदर घटेको हो । भदौमा २०…




















