यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज बिरामी सुरक्षा दिवस मनाइँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज बिरामी सुरक्षा दिवस मनाइँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
स्वास्थ्य-शिक्षा

आज बिरामी सुरक्षा दिवस मनाइँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १, मंगलवार १६:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले आज बिरामी सुरक्षा दिवस मनाइँदै छ ।

सन् २०१९ को मेमा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले एक सय ९४ देशको सहभागितामा गरेको निर्णयअनुसार त्यही वर्षको सेप्टेम्बर १७ तारिखदेखि विश्व बिरामी दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयले बिरामीका लागि सही निदान प्राप्त गर्न सहयोग पुग्ने पाँच कुरालाई जोड दिएको छ ।

ढिलो, गलत र अपूरो निदानले स्वास्थ्यमा जोखिम बढाउँछ तर रोगका लक्षण र समस्याबारे स्वास्थ्यकर्मीलाई बताउने, पर्खिनुपर्ने समयबारे सोधीखोजी गर्ने, स्वास्थ्यकर्मीबाट आवश्यक सल्लाह लिने तथा परीक्षणको नतिजा आएपछि पुनः स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

अघिल्लो लेख डडेल्धुराबाट चरेशसहित २ जना पक्राउ
अर्को लेख एन्फा महिला लिगमा एपीएफले सङ्कटालाई हरायो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

त्रिविमा स्नातकका विद्यार्थीले अब मौका परीक्षा दिन पाउने

२०८१ श्रावण ६, आईतवार ०९:१७ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यसमाचारस्वास्थ्य-शिक्षा

यसरी हेर्नुहोस् एसईईको नतिजा | Nagarik News

२०८१ असार १४, शुक्रबार १५:५० गते
कैलालीस्वास्थ्य-शिक्षा

कैलारीमा एक लाख पुरस्कारसहित स्वयंसेविकालाई बिदाइ

२०८१ आश्विन १, मंगलवार १५:१० गते
कैलालीस्वास्थ्य-शिक्षा

जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम

२०८२ बैशाख १३, शनिबार २१:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?