यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा शनिवार दुर्घटनामा परेको बसका चालक पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा शनिवार दुर्घटनामा परेको बसका चालक पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीमा शनिवार दुर्घटनामा परेको बसका चालक पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १९, आईतवार १५:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी: धनगढीबाट पोखरा जान लागेको यात्रुबाहक बस दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना भएको ग २ ख १९०७ नम्बरको बसका चालक ३५ वर्षीय सुरेश परियारलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले परियारलाई समातेको बताए। यस्तै घाइतेहरुमध्ये १८ जना सामान्य उपचारपश्चात् घर फर्किएको डिएसपी सिंहले बताए।

दुर्घटनामा परेर घाइते भएका पैदलयात्री धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका ६० वर्षीय गणेश शाहीको भने हिजै मृत्यु भएको थियो।

प्रहरीका अनुसार बसमा दुर्घटनामा घाइते भएका पुनर्वास नगरपालिका–६ का ३२ वर्षीय विप्लव पोखरेललाई भने थप उपचारका लागि भारत पठाइएको छ। बसका सह -चालक र अन्य तीन जना घाइतेको भने धनगढीकै अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बस स्कुटरलाई जोगाउने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अघिल्लो लेख सुत्केरीसहित दुई जनाको उद्धार
अर्को लेख आश्विन शुक्ल पूर्णिमा : आज दसैँको अन्तिम दिन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

२०८२ भाद्र २५, बुधबार १२:५४ गते
कैलाली

कैलालीबाट लागूऔषध सहित ३ जना पक्राउ

२०८१ फाल्गुन २, शुक्रबार ०९:४० गते
अन्तर्राष्ट्रियसमाचार

अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको वैज्ञानिकहरूको दाबी

२०८२ भाद्र २२, आईतवार १७:४९ गते
कैलालीसमाचार

कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने

२०८२ भाद्र २८, शनिबार १२:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?