यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पहिरो खसेर अबरुद्ध मुग्लिङ–नारायणगढ सडक संचालनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पहिरो खसेर अबरुद्ध मुग्लिङ–नारायणगढ सडक संचालनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

पहिरो खसेर अबरुद्ध मुग्लिङ–नारायणगढ सडक संचालनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १३, सोमबार ११:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौ :मुग्लिङ नारायणगढ सडकमा बिहान पहिरो खसेर सडक अबरुद्ध भएकोमा अहिले दुबैतर्फ संचालनमा रहेको छ ।

बिहान सात बजेतिर सानो पहिरो खसेकोमा केही समयमै पन्छाएर सडक संचालन गरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले लेन अनुशासन पालना गरी सुरक्षित साथ यात्रा गर्न अनुरोध गरेको छ ।

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ र मकालु गाउँपालिका ३ मा सडक अबरुद्ध छ । अरु सबैजसो राजमार्ग संचालनमा रहेपनि बर्षा भइरहेकोले हिलो हुने तथा सामान्य अबरोध हुने क्रम चलिरहेकै छ । दशैंको आवतजावतलाई ख्याल गरेर सरकारले देशका धेरैजसो राजमार्गको अबरोध हटाएको छ । सडक विभागले उपकरणहरु तयारी अबस्थामा राखेर पन्छाउने काम गरिरहेको जनाएको छ । तर लगातार बर्षा भइरहेकोले बाटोको अबस्था बुझेर सुरक्षितसाथ यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

यस्तै कतिपय चालकहरुले नसुतीकनै लामो समय सवारी गुडाइरहेको पाइएकोले त्यसो नगर्न यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले आग्रह गर्नुभएको छ ।

अघिल्लो लेख सहिद गौरव जोशीका परिवारलाई १५ लाख भुक्तानी
अर्को लेख तुइनखोलामा फेरि खस्यो पहिरो, सडक दुईतर्फी अवरुद्ध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

मुकुललाई रास्वपाले सोध्यो : तपाईलाई पार्टीबाट किन नहटाउने ?

२०८१ श्रावण ३०, बुधबार १४:२६ गते
खेलकुद

रोहितको ९५ रनको योगदानले लुम्बिनीले बनायो १७० रन

२०८१ मंसिर २१, शुक्रबार १४:४८ गते
अर्थ-वाणिज्य

सुनको भाउ १ सय रुपैयाँले बढ्यो

२०८१ फाल्गुन २५, आईतवार १३:१८ गते
अर्थ-वाणिज्य

राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गर्‍यो

२०८१ पुष १२, शुक्रबार १२:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?