यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सहिद गौरव जोशीका परिवारलाई १५ लाख भुक्तानी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सहिद गौरव जोशीका परिवारलाई १५ लाख भुक्तानी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

सहिद गौरव जोशीका परिवारलाई १५ लाख भुक्तानी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १३, सोमबार ०८:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख रुपियाँ भुक्तानी गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सहिद जोशीका परिवारलाई आज क्षतिपूर्ति रकम भुक्तानी गरेको हो। गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले क्षतिपूर्ति रकम भुक्तानी गरिएको पत्र सहिद परिवारलाई हस्तान्तरण गरेका हुन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख दाङका लोकेन्द्र रोकामगर बेमौसमी फूलखेती गरेर राम्रो आम्दानी गर्न सफल
अर्को लेख पहिरो खसेर अबरुद्ध मुग्लिङ–नारायणगढ सडक संचालनमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

उपत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन

२०८२ जेष्ठ १९, सोमबार १२:२२ गते
खेलकुद

एनपीएलको दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली खेल्ने

२०८१ पुष ४, बिहीबार ०९:५६ गते
राष्ट्रिय

प्रदूषित शहरको सूची, काठमाण्डौं आज पनि पहिलो नम्बरमा

२०८१ चैत्र २६, मंगलवार १०:३२ गते
कैलालीराजनीति

योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

२०८१ श्रावण २३, बुधबार १३:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?