यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार ०७:५५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन् । राणालाई रक्तचाप कम नभएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

वि.सं.१९८२ चैत १५ गते चारबुर्जा दरबार अर्थात् हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा उन जन्म भएको हो । तत्कालीन जहानिया शासनको प्रतिबन्धका कारण उनले पाल्पा दरबारमै अध्ययन गरी युपी बोर्डबाट एसएलसी उत्तीर्ण गरेका थिए ।

उच्च शिक्षा हासिल गर्ने क्रममा भारतको वाराणसीमा रहेको जयनारायण कलेजबाट इन्टर–मिडियट उत्तीर्ण गरेका उनि बनारस हिन्दू विश्वविद्यालयमा बीकम पढ्नेक्रममा क्रान्तिमा लागेका थिए ।

उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारसम्बन्धी श्री ३ राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु, लुकेछिपेका प्रतिभाहरु, मेरा जीवनका स्मृतिहरुलगायतका पुस्तक लेखेका छन् । उनि रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

अघिल्लो लेख राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिलाले युरोपेली लिग खेल्ने
अर्को लेख आइतवार र सोमवार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

२०८१ पुष १२, शुक्रबार १३:३३ गते
राष्ट्रियसमाचार

सप्तकोशी नदीका २३ वटा ढोका खुला : पानीको वहाव उच्च

२०८२ श्रावण १९, सोमबार ११:१४ गते
राष्ट्रियसमाचार

गण्डकीमा ‘राइड सेयरिङ’ विरुद्ध व्यवसायीको विरोध, सार्वजनिक यातायात ठप्प

२०८२ जेष्ठ १६, शुक्रबार ११:२७ गते
राष्ट्रियसमाचार

केएमसीमा उपचाररत क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ ?

२०८१ श्रावण १५, मंगलवार १५:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?