नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको सट्टा सहायता शब्दमा सहमति
काठमाण्डौं – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेशनमा हस्ताक्षर भएको छ । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको दुई दिने अनौपचारिक वार्तापछि बीआरआई सहकार्य फ्रेमवर्कमा…
एनपीएलमा काठमाण्डौं गुर्खाजको पहिलो जीत, कर्णाली याक्सलाई ३ विकेटले हरायो
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ । कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाण्डौं गुर्खाजले ३ बल बाँकी छँदा ७…
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
अत्तरिया । कैलालीमा लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौटाबाट सात ग्राम लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डाका प्रहरी…
सुदूरपश्चिममा १३ जना उम्मेदवारको जमानत जफत
अत्तरिया । सुदूरपश्चिममा उपनिर्वाचनका १३ जना उम्मेदवारको जमानत जफत भएको छ । पाँच स्थानमा भएको उपनिर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए । निर्वाचन कार्यालय सुदूरपश्चिमका अनुसार नेकपा (माओवादी केन्द्र)ले चार…
धवनको अर्धशतकप्रेरित कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य
काठमाडौं । ओपनर शिखर धवनको अर्धशतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको…
कर्णाली प्रदेश सभाका तीन संसदीय समिति नेतृत्वविहीन
सुर्खेत : कर्णाली प्रदेश सभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ। प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समितिका नेतृत्वविहीन छन्।…
दुई संसदीय समितिको बैठक आज
काठमाडौं : दुई संसदीय समितिको बैठक बुधबार बस्दैछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० र विविध सम्बन्धमा छलफल हुने संसद्…
कम्बोडियामा १३ जना गर्भवती फिलिपिनो महिलालाई जेल सजाय
एजेन्सी : कम्बोडियाको एक अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई सरोगेट आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ । यी १३ महिला सेप्टेम्बरमा कन्दाल प्रान्तका प्रहरीले…
सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको प्रतिवेदन सार्वजनिक
काठमाण्डौं – राष्ट्रिय मानवअधिकार आयोगले सेवा प्रदायक संस्थाहरु शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको जनाएको छ । आयोगले हिजो ‘मानसिक स्वास्थ्य अधिकार व्यवस्था (गण्डकी र बामती प्रदेश) अध्ययन प्रतिवेदन’…
काठमाडौं गुर्खाजले जित्यो टस
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेको छ। टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले पहिले फिल्डिङ गर्ने निर्णय लिँदै कर्णालीलाई ब्याटिङको निम्तो दिएका छन्।…
कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति, तीन जना घाईते
धनगढीः कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनियाको द्वारिका प्रशाद धमालाको घरमा रहेको कपडाको गोदाममा आगलागी हुँदा गोदाम भित्र रहेको कपडा तथा इलेक्ट्रिक…
कैलालीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी–३ ट्राफिक चौराहा, भजनी–९ पहलवानको जंगल नजिक र टीकापुर–९ पुरानो भन्सार स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका…
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
दार्चुला : दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो। रावल बिहान ११ बजे घरबाट घाँस काट्छु भनि…
नागढुंगा सहकारीका अध्यक्ष पक्राउ
पर्वत : जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्। सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको…
राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। आज बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको…
चार दिनअघि हराएकी युवतीको शव फेला
गोरखा : चार दिनदेखि सम्पर्कविहीन बारपाक सुलिकोट गाउँपालिका– १, कि युवतीको शव फेला परेको छ। यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव मंगलबार…
काठमाण्डौंमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाण्डौं – नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौंमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुने सङ्घका कोषाध्यक्ष तिलक पाण्डेले…
एनपीएलमा कर्णाली र काठमाण्डौं तथा विराटनगर र लुम्बिनीको खेल आज
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले काठमाण्डौं गुर्खाजसँग खेल्दैछ । आजै दोस्रो…
चीनले नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने
काठमाण्डौं – चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच…
कैलालीमा बसको ठक्करबाट किशोरीको मृत्यु
धनगढी । बसको ठक्करबाट कैलालीमा एक किशोरीको ज्यान गएको छ। सुप प्र ०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ की १३ वर्षीया हरिना विकको ज्यान गएको हो। जिल्ला प्रहरी…




















