यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १, शनिबार ११:०१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – मुग्लिन–नारायणघाट सडकखण्डको चितवन गाईघाटमा सात वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा बिहान सातवटा गाडी एकआपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेशनल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

ना ८ ख ६६२९ नम्बरको ट्रक र बा ४ ख ७४२० नम्बरको बस, बसको पछाडि रहेको ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसपछाडिको माइक्रोसहित ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको जीप, बिएबी ८४७० नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेमध्ये १३ जनाको नेशनल सिटी अस्पतालमा, चारको जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा भएको थप क्षतिको विवरण आउन बाँकी छ । रासस

ट्याग गरिएको:featured
अघिल्लो लेख मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
अर्को लेख जनकपुरमा सुनव्यापारीसँग झडप हुँदा १० प्रहरी घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र हैदराबाद खेल्दै

२०८२ जेष्ठ ९, शुक्रबार १५:३७ गते
खेलकुद

सुदूरपश्चिम रोयल्सलाई कुमारी जवको साथ

२०८१ कार्तिक २४, शनिबार २०:०६ गते
कैलालीराजनीति

जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता

२०८१ मंसिर २, आईतवार १७:१८ गते
अर्थ-वाणिज्य

वीरगञ्ज नाकाबाट आठ अर्ब ६८ करोडको धान–चामल भित्रियो

२०८१ फाल्गुन १८, आईतवार १०:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?