यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मनाइयाे ‘गीता फोर लाइफ’ अभियानको प्रथम वार्षिकउत्सव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मनाइयाे ‘गीता फोर लाइफ’ अभियानको प्रथम वार्षिकउत्सव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा मनाइयाे ‘गीता फोर लाइफ’ अभियानको प्रथम वार्षिकउत्सव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २७, बिहीबार ११:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा गीता जयन्तीको अवसरमा गीता फोर लाइफ अभियानको प्रथम वार्षिकउत्सव समारोह मनाइएको छ।

बुधबार धनगढीको कैलाली बहुमुखी क्याम्पसमा क्याम्पसका क्याम्पस प्रमुख ताेयराज भट्टले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।

कार्यक्रमको पहिलो चरण कैलाली बहुमुखी क्याम्पसमा मनाइएको हो भने दोस्रो चरणमा साइमा एजुकेसनमा गीता फोर लाइफका प्रमुख अभियन्ता केएमसीका सह-प्राध्यापक हरिचन्द्र कमलीले सम्बोधन गर्दै विद्यार्थीहरूसँग प्लेकार्ड देखाई कार्यक्रमको समापन गरिएको साइमा एजुकेसनका सञ्चालक पदमराज भट्टले जानकारी दिएका छन्।

गीताको सार महत्वपूर्ण ज्ञानको संग्रह भएको र यसको अध्ययन अनुसन्धान गर्न जरुरी रहेको अभियान्ता कमलीले बताएका छन्।

अघिल्लो लेख जाजरकोटमा जिप दुर्घटना, ५ को मृत्यु २ घाइते
अर्को लेख नेपाल महिला संघ गोदावरीद्वारा पदमा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

२०८१ चैत्र २६, मंगलवार ११:४९ गते
कैलाली

कैलालीमा दुई युवती मृत फेला

२०८१ मंसिर ९, आईतवार १४:५३ गते
कैलाली

कैलालीको एक गाउँका स्थानीयले आफ्नै लगानीमा बनाए काठे पुल

२०८१ आश्विन ८, मंगलवार १५:३० गते
कैलाली

गोदावरीमा टिपरको ठक्करबाट २ बालिका घाइते

२०८१ पुष ५, शुक्रबार १३:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?