यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १५ शनिबार
2026, Oct 31, Saturday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक १५ शनिबार
2026, Oct 31, Saturday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ

काठमाडौं । तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार १४:२९ गते
खेलकुद

लुम्बिनी अन्तिम खेलमा कर्णालीसँग ५ रनले पराजित

काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ । कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार १२:५६ गते
खेलकुद

प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा

काठमाडौं । वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आएका छन् । उनी शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे ।…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार १२:५१ गते
खेलकुद

कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार १०:४६ गते
राष्ट्रिय

२९ हजार अमेरिकन डलर सहित मिया पक्राउ

काठमाडौँ । २९ हजार सात सय अमेरिकी डलर सहित एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो २ बजे कमल गाउँपालिका वडा नं.३ केर्खा चोक स्थित पूर्व…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार १०:३७ गते
कञ्चनपुर

कञ्चनपुरबाट तीन लाख मुल्य बराबरको अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट तीन लाख मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट र ११ नम्बरभुजेलाबाट अवैध सामान बरामद गरिएको छ। भारतबाट भन्सार छलेर ल्याएको अन्दाजी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार १०:२४ गते
राष्ट्रिय

वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने

काठमाडौं : वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ। सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो। सङ्ले…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार १०:१८ गते
खेलकुद

एनपिएल हेर्न नेपाल‌ आइपुगे ब्रायल लारा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आइपुगेका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि आज नै टियु मैदान पुग्ने नेपाल…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार १०:१२ गते
कञ्चनपुर

कञ्चनपुरमा २३० परिवार बाढीबाट प्रभावित, ३५ परिवार उच्च जोखिममा

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित चुरेफेदीको बस्तीमा विपदजन्य गतिविधि बढ्दै जान थालेपछि बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन्। बर्सेनि वर्षातका बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा, गेग्रान, ढुङ्गालगायत भरिएर…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार १०:०४ गते
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव दर्ता

एजेन्सी : दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध फेरि महाअभियोग प्रस्ताव अघि बढेको छ । अघिल्लो हप्ता भएको मतदानमा महाअभियोगबाट जोगिएपछि विपक्षी दलहरुले फेरि संसदमा महाअभियोग प्रस्ताव अघि बढाएको छ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०९:२९ गते
बैतडी

बैतडीमा एक जना मृत अवस्थामा फेला

बैतडीः बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–८ टुणेत खोला स्थित बगरमा सोही ठाउँका अन्दाजी ६० वर्षीय धनबहादुर भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०९:२० गते
कैलाली

कैलालीबाट एकै दिन तीन जना लागुऔषधसहित पक्राउ

धनगढीः कैलालीबाट एकै दिन तीन जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–३ मोरीयाघाटबाट लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षका साजिश चौधरी लागुऔषधसहित पक्राउ परेका छन्। उनी से ४ प ५९७८…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०९:१७ गते
राष्ट्रिय

गौतमबुद्ध विमानस्थलमा भू–उपग्रहमा आधारित ‘आरएनपी एआर’ प्रणाली जडान हुने

काठमाण्डौं – भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ । आईएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिएपछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०९:०६ गते
राष्ट्रिय

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाण्डौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले यदि कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०८:५९ गते
अर्थ-वाणिज्य

डलर, युरो र रियालको भाउ बढ्यो

काठमाण्डौं – आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल र कतारी रियालको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०८:२६ गते
कैलाली

कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढीः कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ कटानबाट सोही ठाउँका ४० वर्षका बिनोद जोशी लागुऔषधसहित पक्राउ परेका हुन्। उनको साथबाट ०.१९ ग्राम लागुऔषध (खैरो हेरोइन) जस्तो…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०८:१८ गते
कैलाली

धनगढीबाट अवैध सामान बरामद

धनगढीः कैलालीको धनगढीबाट प्रहरीले अवैध सामान जफत गरेको छ। धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट र १० नम्बर वडा भैसीघाटबाट भन्सार छलिको अन्दाजी ४० हजार ९६ मुल्य बराबरको अवैध सामान बरामद गरिएको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०८:०२ गते
अर्थ-वाणिज्य

देशबाट बाहिरिनेभन्दा भित्रने रकम बढ्दो, विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुग्यो

काठमाण्डौं – देशबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०७:५६ गते
खेलकुद

एसिया कप खेल्न नेपाली महिला टोली आज मलेसिया जाँदै

काठमाडौं : मलेसियामा हुने एसीसी अन्डर–१९ महिला एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक कायक्रमबीच टिमको बिदाइ गरेको हो। नेपाली टोली शुक्रबार मलेसिया…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०७:४८ गते
राजनीति

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार

काठमाण्डौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाग्मती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँबायाँ थप २० मिटर सीमा कायम गर्न सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार गरेको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर २८, शुक्रबार ०७:४२ गते
1 2 … 145 146 147 148 149 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?