यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएल : आज विराटनगर र काठमाण्डौं तथा पोखरा र सुदूरपश्चिम खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएल : आज विराटनगर र काठमाण्डौं तथा पोखरा र सुदूरपश्चिम खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

एनपीएल : आज विराटनगर र काठमाण्डौं तथा पोखरा र सुदूरपश्चिम खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ३०, आईतवार ०७:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् ।

पहिलो खेलमा बिहान नौ बजे विराटनगर किङ्ग्स र काठमाण्डौं गुर्खाज खेल्दैछन् ।

यस्तै दोस्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ ।

लुम्बिनी, विराटनगर र पोखरा बाहिरिसकेका छन् । अब हुने लिग चरणका तीनवटा खेलले प्ले अफमा पुग्ने तीनवटा टोलीको टुङ्गो लगाउनेछ ।

शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौं, सुदूरपश्चिम र कर्णाली गरी चारवटा टोलीबीच प्रतिस्पर्धा रहेको छ । प्ले अफ होडमा सबैभन्दा बढी दबाबमा काठमाण्डौं छ ।

आज हुने पहिलो खेलमा काठमाण्डौं विराटनगरसँग पराजित भएमा प्लेअफमा पुग्ने बाँकी तीन टोलीको टुङ्गो लाग्नेछ । तर काठमाण्डौं राम्रो अन्तरमा विजयी भएमा प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी सबै खेलको नतिजा कुर्नुपर्ने हुन सक्छ ।

अघिल्लो लेख देशभरको मौसम सफा, काठमाण्डौंमा हिजोको तुलनामा चिसो केही कम
अर्को लेख ३० किलो भन्दा बढी तौलको अजिङ्गरको उद्धार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

यू–१९ महिला एशिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

२०८१ पुष २, मंगलवार १३:५९ गते
खेलकुद

एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र वालिङ नगरपालिका खेल्दै

२०८१ माघ ६, आईतवार १२:१३ गते
खेलकुदसमाचार

धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने

२०८१ चैत्र २१, बिहीबार १८:४६ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटको उपाधिका लागि आज बेङ्गलुरु र पन्जाब खेल्दै

२०८२ जेष्ठ २०, मंगलवार १०:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?