यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १, सोमबार ०७:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीको धनगढी उपमहानगरपालिका–३ नम्बर वडा र स्वस्तिक अस्पतालको आयोजनामा २ दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।

धनगढीको ३ नम्बर वडा कार्यालय र स्वस्तिक अस्पताल प्रालीको संयुक्त आयोजनामा यही पुस २ र ३ गते निःशुल्क वृहत् स्वास्थ्य शिविर हुने भएको हो।

२ दिने निःशुल्क वृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, विभिन्न रोगको उपचार सेवा, स्वास्थ्य सम्बन्धी परामर्श र विशेषज्ञ डाक्टरलाई भेट्न सकिने अस्पतालले जनाएको छ। स्वास्थ्य शिविर धनगढी उपमहानगरपालिका–३ को सहिद गेट नजिक रहेको स्वस्तिक अस्पताल परिसरमा हुने जनाइएको छ।

अघिल्लो लेख एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै
अर्को लेख झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रियस्वास्थ्य-शिक्षा

आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा ‘जेपीटी’ सम्पन्न

२०८१ पुष १३, शनिबार १५:५७ गते
कञ्चनपुरसमाचार

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’

२०८२ कार्तिक ९, आईतवार १३:०८ गते
अन्तर्राष्ट्रिय

विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका राष्ट्र सङ्घको भनाइ

२०८१ पुष १५, सोमबार १०:२६ गते
राजनीतिसमाचार

अवरोध जारी राख्ने रास्वपाको सूचना, सभामुखको अडान-संसद् अब रोकिंदैन

२०८२ असार २, सोमबार ११:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?