गोप्य सूचना पाएपछि प्रहरीले फेला पार्यो ११० किलो गाँजा
काठमाडौं : सर्लाहीको लालबन्दीमा प्रहरीले १ सय १० केजीको गाँजा बरामद गरेको छ। आइतबार साँझ लालबन्दी नगरपालिका-१५ कालिन्जोर खोलाको काँसघारीमा गाँजा लुकाई छिपाई ओसार पसार गर्न राखेको छ भन्ने गोप्य…
कञ्चनपुरबाट ९ लाख बढी मुल्यको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट ९ लाख बढी मुल्यको सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–६ ऐठपुर र बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९ लाख २० हजार ९५०…
ज्वाइँसँगको अवैध सम्बन्धका कारण प्रेमिको हत्या
बिजुवार : अवैध शारीरिक सम्बन्ध थाहा पाएको भन्दै प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले गौमुखी गाउँपालिका–५ का…
कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ बजार स्थित महाकाली होटल एण्ड रेष्टोरेन्टको तेस्रो तलामा बसिरहेको अवस्थामा चेकजाँच गर्दा बेदकोट नगरापलिका-८ बस्ने बर्ष २३ को रमेश…
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
काठमाडौँ : वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको…
एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतको घोषणा
एजेन्सी : यौन दुर्व्यवहारको तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतले घोषणा गरेको छ । एआई उपकरणविरुद्ध बेलायत सरकारले अस्ति…
कलौनी मृत्यु प्रकरण : गृहमन्त्री लेखक पुगे कञ्चनपुर
धनगढी : भीमदत्त नगरपालिकाका काँग्रेस नगर सभापति अच्युतराज कलौनी मृत फेला परेपछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर आएका छन्। काँग्रेस नगर सभापति कलौनी शनिवार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिक…
अर्जुन ट्रफीमा अत्तरियाले बैतडीलाई २६ रनले हरायो
काठमाण्डौं – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटमा सीवाईसी अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले हराएको छ । अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको बैतडीले २० ओभरमा ९…
अमेरिकाले नयाँ कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगायो
एजेन्सी : अमेरिकाले करको नयाँ दर लागू गरेपछि क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । अमेरिकाले आजदेखि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र…
यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
काठमाण्डौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्र राख्न न्यूनतम विद्यार्थी सङ्ख्या तोकेपछि परीक्षा केन्द्र टाढा हुने जोखिम बढेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले…
बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता
बाजुराः बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता भएका छन्। खप्तड छेडेदह गाउँपालिका-३ धनाल्तका अन्दाजी १५ वर्षीय नबिन रावत वेपत्ता भएका हुन्। उनी माघ १५ गते बिहानबाट बेपत्ता भएपनि खोजी…
साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो
काठमाण्डौं – साउदी अरबमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गएको छ । दुर्घटनामा भारतका नौ र घानाका तीन जना नागरिकले पनि ज्यान गुमाएका छन् । साउदीको पश्चिम क्षेत्र जिजानको…
अमेरिकामा बिरामी बोकेको सानो विमान बस्तीमा खस्दा ७ जनाको ज्यान गयो
एजेन्सी : अमेरिकामा विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एउटा सानो विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको र १९ जना घाइते भएका…
सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलमा ५० प्रतिशत छुट
धनगढी – कैलालीको सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलले ५० प्रतिशत छुट दिने भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेका हस्पिटल र सैपाल ग्याँस प्रालिले सम्झौता गरेका हुन्। अत्तरिया हस्पिटलले सैपाल…
अर्जुन ट्रफीमा डडेल्धुराले धनगढीलाई ८ विकेटले हरायो
धनगढी – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट मा फ्रेन्ड्स क्लब डडेलधुराले विजयी शुरुआत गरेको छ । धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा डडेलधुराले डीसीए धनगढीलाई ८ विकेटले…
सुदूरपश्चिम सुन्दरपश्चिम हो : प्रदेश प्रमुख मियाँ
धनगढी। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको टिप्पणी गरेका छन् । शुक्रवार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले डोटीमा आयोजना गरेको बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम कला,…
सुनको भाउ हप्तामा दुई हजार दुई सय रुपैयाँले बढ्यो
काठमाण्डौं – यो हप्ता सुनचाँदीको भाउ बढेको छ । यस हप्ता सुनको भाउ दुई हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो शुक्रवार (माघ ११…
अछाममा दुई जना किशोरीको हत्या भएको पुष्टि : प्रेम प्रस्ताव अस्वीकार गर्दा घटना भएको प्रहरीको निष्कर्ष
काठमाण्डौं – अघिल्लो शनिवार मृत फेला परेका अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको प्रहरीको अनुसन्धानपछि पुष्टि भएको छ । घटना प्रेम…
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत भेटिए
काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्यूत कलौनी मृत फेला परेका छन्। शनिबार बिहान सडकपेटीमा कलौनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट…
अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि : उद्घाटन खेलमा धनगढी र डडेलधुराले खेल्दै
काठमाण्डौं – कैलालीको धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरू हुँदैछ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गो ड्रिमर्सले जनाएको छ । उद्घाटन खेलमा…




















