यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि : उद्घाटन खेलमा धनगढी र डडेलधुराले खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि : उद्घाटन खेलमा धनगढी र डडेलधुराले खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि : उद्घाटन खेलमा धनगढी र डडेलधुराले खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १९, शनिबार ११:२२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –कैलालीको धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरू हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गो ड्रिमर्सले जनाएको छ ।

उद्घाटन खेलमा आज धनगढी र डडेलधुरा खेल्दैछन् । खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । प्रतियोगितामा देशभरका आठ वटा क्लब सहभागी छन् ।

समूह ‘ए’ मा धनगढी,डडेलधुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समूह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, न्यू होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।

अर्जुन ट्रफीको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । अर्जुन ट्रफीमा नेपाली क्रिकेट टोलीका खेलाडीहरुले पनि विभिन्न क्लबबाट खेल्दैछन् ।

नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्‍याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना गरिएको गो ड्रिमर्सका अध्यक्ष सुवास बी शाहीले जानकारी दिए।

प्रतियोगिताका लागि भीआईपीतर्फ दुई सय र साधारण तर्फ एक सय रुपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

अघिल्लो लेख अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै
अर्को लेख भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत भेटिए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

१७ स्वर्णसहित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपाललाई

२०८१ पुष १५, सोमबार ०९:२८ गते
खेलकुद

नेपाल सुपर लिग फुटबल : झापा र काठमाण्डौंं खेल्दै

२०८१ चैत्र २१, बिहीबार १०:४७ गते
खेलकुद

कर्णाली याक्समा अनुबन्ध ओमानका पूर्वकप्तान मक्सूद नेपाल आइपुगे

२०८१ मंसिर १३, बिहीबार १४:५९ गते
खेलकुद

यू–१९ एसिया कप खेल्न जाने टोलीको आज बिदाइ

२०८१ मंसिर ११, मंगलवार ०९:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?