यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीबाजुरा

बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २०, आईतवार ११:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बाजुराः बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता भएका छन्।

खप्तड छेडेदह गाउँपालिका-३ धनाल्तका अन्दाजी १५ वर्षीय नबिन रावत वेपत्ता भएका हुन्। उनी माघ १५ गते बिहानबाट बेपत्ता भएपनि खोजी गर्दा हालसम्म नभेटाएको नबिनका ठुलाबुवा डम्मर रावतले जानकारी दिए। उनका अनुसार कक्षा ९ मा अध्ययनरत नबिन आफन्तसँग धनगढीमा बस्दै आएका थिए।

वेपत्ता बालकको खोजी कार्य गरी दिनका लागि परिवारले सबैलाई अनुरोध गरेका छन्। उनका आमाबुवा रोजगारीको लागि भारतको बेङलोरमा रहेकोमा छोरो सम्पर्कविहिन भएपछि खोजीका लागि नेपाल फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा बालक हराएको निवेदन आइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो
अर्को लेख यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमसामयिक/राेचकसाहित्यसुदूरपश्चिम प्रदेश

चौथो राष्ट्रिय सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२ को मनोनयन सार्वजनिक

२०८२ मंसिर १८, बिहीबार १७:१२ गते
कैलालीराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

धनगढी उपमहानगरले द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाउने

२०८१ माघ ५, शनिबार १८:०६ गते
कैलालीसुदूरपश्चिम प्रदेश

गौराले सामाजिक सद्भाव बढाउने विश्वास

२०८१ भाद्र ९, आईतवार २०:२७ गते
कैलाली

कैलालीबाट ५ जना फरार दोषी पक्राउ

२०८१ आश्विन १४, सोमबार १३:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?