यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकामा बिरामी बोकेको सानो विमान बस्तीमा खस्दा ७ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकामा बिरामी बोकेको सानो विमान बस्तीमा खस्दा ७ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकामा बिरामी बोकेको सानो विमान बस्तीमा खस्दा ७ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २०, आईतवार ०९:२५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकामा विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ ।

पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एउटा सानो विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको र १९ जना घाइते भएका बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये सात जना विमानमा रहेका र एक जना विमान खसेको भुइँमा रहेका व्यक्ति हुन् । बिरामी बोकेको विमानमा दुई जना पाइलट, एक जना डाक्टरसहित बिरामी र बिरामीका आफन्त थिए ।

मेक्सिकोको तिजुआनाका लागि उडान भरेको एक मिनेटमै विमान जमिनमा खसेको हो । थुप्रै घरहरुमा ठोक्किँदै जहाज भुइँमा खसेको भिडियो सार्वजनिक भएको छ ।

गएको बुधवार पनि अमेरिकाको वाशिङ्टन डीसीमा सैनिक हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा ६७ जनाको ज्यान गएको थियो ।

अघिल्लो लेख सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलमा ५० प्रतिशत छुट
अर्को लेख साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

मेक्सिको र क्यानडालाई कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प

२०८१ माघ २२, मंगलवार १०:१६ गते
अन्तर्राष्ट्रियसमाचार

विपिनको परिवारको साथमा सरकार छ-प्रधानमन्त्री

२०८२ भाद्र २, सोमबार १३:३८ गते
अन्तर्राष्ट्रियसमाचार

इजरायली आक्रमणबाट गाजामा २४ घण्टामा ९० जना मारिए

२०८२ असार १२, बिहीबार १३:२४ गते
अन्तर्राष्ट्रिय

मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गयो

२०८१ पुष ११, बिहीबार १०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?