यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम सुन्दरपश्चिम हो : प्रदेश प्रमुख मियाँ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम सुन्दरपश्चिम हो : प्रदेश प्रमुख मियाँ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटी

सुदूरपश्चिम सुन्दरपश्चिम हो : प्रदेश प्रमुख मियाँ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १९, शनिबार १३:०६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी।सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको टिप्पणी गरेका छन् ।

शुक्रवार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले डोटीमा आयोजना गरेको बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम कला, साहित्य र संस्कृतिको धनी भएको बताए ।

‘सांस्कृतिक बिराले धनी सुदूरपश्चिम अतिथिको संस्कारमा पनि धनी छ’ प्रदेश प्रमुख मियाँले भने ‘भौगोलिक रुपमा पनि हिमाल, पहाड, तराईको भू–भाग समेत रहेको छ ।’ आफू प्रदेश प्रमुखको शपथ ग्रहण गरेर सुदूरपश्चिममा आउने तयारी गरिरहेका ‘सुदूरपश्चिममा अप्ठेरोमा पार्लान्, ख्याल गर्नु होला है’ भनेको सम्झँदै उनले थपे ‘तर यहाँ त अप्ठेरो पार्ने मान्छे होइन, माया गर्ने र सम्मान गर्ने मान्छेहरू बस्दा रहेछन् ।’ उनले सुदूरपश्चिम सांस्कृतिक रुपमा मात्रै नभएर प्राकृतिक रुपमा पनि धनी भएको बताए ।

कस्तुरीले बिना नदेखेजस्तै राज्यले सुदूरपश्चिमको सुन्दरता नदेखेको उनको टिप्पणी थियो । उनले सुदूरपश्चिमको साहित्यिक क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारहरुबीच समन्वय हुनु पर्ने बताए । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूलाई कला साहित्यको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न प्रदेश प्रमुखले सुझाव दिए । कार्यक्रममा नेपाल र भारतका बिभिन्न क्षेत्रका स्रष्टाहरूले आफ्नो साहित्यिक प्रस्तुति राखेका थिए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्यद्वय चक्र बहादुर मल्ल र शिवसिंह ओली, डोटीका स्थानीय तहका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो । प्रदेशका बिभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा सुदूरपश्चिमको साहित्य, साहित्यिक पत्रकारिता र डोटेली भाषाको संरक्षणका बिषयमा छलफल भएको थियो ।

अघिल्लो लेख सुनको भाउ हप्तामा दुई हजार दुई सय रुपैयाँले बढ्यो
अर्को लेख अर्जुन ट्रफीमा डडेल्धुराले धनगढीलाई ८ विकेटले हरायो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डोटी

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

२०८१ भाद्र ६, बिहीबार १७:२९ गते
डोटीसमाचार

डोटीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५२ वर्षीय पुरुष पक्राउ

२०८२ कार्तिक २३, आईतवार १७:०० गते
डोटी

डोटीमा दूध बेच्न गएकी बालिका खोलाले बगाएर बेपत्ता

२०८१ भाद्र २८, शुक्रबार १६:४० गते
डोटी

डोटीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

२०८१ माघ २४, बिहीबार १०:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?