यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साइपालको कक्षा ७ मा अध्ययनरत विद्यार्थीको आयोजनामा वक्तित्वकला प्रतियोगिता, रोकाया प्रथम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साइपालको कक्षा ७ मा अध्ययनरत विद्यार्थीको आयोजनामा वक्तित्वकला प्रतियोगिता, रोकाया प्रथम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

साइपालको कक्षा ७ मा अध्ययनरत विद्यार्थीको आयोजनामा वक्तित्वकला प्रतियोगिता, रोकाया प्रथम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १३, मंगलवार २२:२२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीको साइपाल शिक्षा सदनको कक्षा ७ का विद्यार्थीले आयोजना गरेको वक्तित्वकला प्रतियोगितामा प्रथम हुने कक्षा आठमा अध्ययनरत रेजिना रोकायालाई ‘बाआमा’ पुस्तकसहित प्रमाणपत्र र नगद रकम प्रदान गरिएको छ। 

यस्तै द्वितीय स्थान हासिल गर्नेलाई ‘मलाला’ किताबसहित प्रमाणपत्र र नगद रकम प्रदान गरिएको छ भने तृतीय स्थान हासिल गर्नेलाई ‘छाउघर’ पुस्तक प्रदान गरिनुका साथै प्रमाणपत्र नगद रकम प्रदान गरिएको छ। 

साथै उक्त कार्यक्रममा दुईजना शिक्षिकाहरूलाई ज्ञानवर्धक कुराहरूसहित अध्यापन गराएकोमा मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ भने  विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई आफ्नो कक्षामा २०८० सालमा कक्षा ६ प्रथम स्थान हासिल गरेकोमा बधाईसहित मायाको चिनो प्रदान गरिएको शिक्षक नवराज जोशीले बताएका छन्।

उक्त कार्यक्रम सञ्चालनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले सम्हालेका थिए भने कार्यक्रमको परिकल्पनाकार शिक्षक जोशी रहेका छन्। 

विद्यार्थीलाई सामाजिक संस्कार, सामाजिक सद्भाव र असल विचारको विकासका लागि सदा तत्पर रहने शिक्षक नवराज जोशी साइपाल शिक्षा सदनका अतिरिक्त क्रियाकलाप संयोजक पनि हुन्।    

शिक्षक जोशीले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापहरूसँग जोड्नका लागि विद्यालयमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेका छन्।

अघिल्लो लेख दार्चुलामा युवकको शव फेला
अर्को लेख ऐश्वर्य विद्या निकेतनमा रक्तदान कार्यक्रम, ५१ पिन्ट सङ्कलन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा हुने

२०८२ जेष्ठ १४, बुधबार १५:३० गते
राष्ट्रिय

गलैँचा र मुडा बनाउँदै–बेच्दै दाङका कैदीबन्दी

२०८१ मंसिर ३०, आईतवार ०८:४२ गते
राष्ट्रियसमाचार

श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी

२०८२ जेष्ठ १८, आईतवार १०:५२ गते
अन्तर्राष्ट्रिय

यूएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दीहरु आदानप्रदान

२०८१ पुष १६, मंगलवार १०:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?