यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १० बुधबार
2026, Aug 26, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको एक होटलमा पुरुष मृत फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १० बुधबार
2026, Aug 26, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको एक होटलमा पुरुष मृत फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

बैतडीको एक होटलमा पुरुष मृत फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १४, बुधबार १०:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – बैतडीको मेलौली नगरपालिका–७ को एक होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

मंगलवार मेलौली–१ का ५५ वर्षीय तेज सिंह मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूका अनुसार होटलमा सुतिरहेको अवस्थामा तेजसिंह मंगलवार बिहान मृत भेटिएका हुन्।

सोमवार राति उनी उक्त होटलमा खाना खाएर सुतेका थिए। केही समयदेखि काठमाडौं बस्दै आएका तेज सिंह भारतमा लागेको कुम्भमेला दर्शन गरी पूजापाठका लागि भन्दै मेलौली आएको प्रहरी निरीक्षक बडूले बताए। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख नविन माविका विद्यार्थीलाई जि एण्ड के एजुकेशनको पोशाक सहयोग
अर्को लेख धनगढीकी एक महिला भारतको महाकुम्भ मेलामा सम्पर्क विहीन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

मतदाता नामावली सङ्कलन सुरु

२०८२ आश्विन १०, शुक्रबार १०:५९ गते
राष्ट्रिय

पशुपतिनाथमा बालाचतुर्दशी मेला

२०८१ मंसिर १४, शुक्रबार ०९:१५ गते
राजनीतिसमाचार

अनेरास्ववियुलाई शङ्कर पोखरेलको निर्देशन : ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्नू

२०८२ जेष्ठ १६, शुक्रबार १६:१६ गते
बाजुरासमाचार

बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना, केही कर्मचारीको मृ*त्यु भएको आशंका

२०८२ जेष्ठ १३, मंगलवार १३:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?