यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नविन माविका विद्यार्थीलाई जि एण्ड के एजुकेशनको पोशाक सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नविन माविका विद्यार्थीलाई जि एण्ड के एजुकेशनको पोशाक सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

नविन माविका विद्यार्थीलाई जि एण्ड के एजुकेशनको पोशाक सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १३, मंगलवार २३:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

पोखरा । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।

जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका ४ गैहपाटनमा रहेको नविन माविमा अध्यनरत ५० विद्यार्थीलाई एक÷एक सेट विद्यालय पोशाक वितरण गरेको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच पोखरा महानगरपालिका वडानम्बर ४ वडाध्यक्ष देवकृष्ण पराजुली, नविन माविका प्रधानाध्यापक शिरोमणी लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्य बसन्त प्रसाद पराजुली र जि एण्ड केका संचालक राजन पन्थीले विद्यार्थीलाई पोशाक वितरण गरे ।

५० विद्यार्थीले सिलाई पछि तयारी कपडा निशुल्क पाउने छन् ।  कार्यक्रममा बोल्दै वडाध्यक्ष पराजुलीले सरकारी विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाई प्रोत्साहनको खाँचो रहेको बताए ।

शैक्षिक परामर्श दिने संस्थाले सामाजिक उत्तरदायीत्व अन्तरगत पोशाक सहयोग गरेकोमा अध्यक्ष पराजुलीले आभार व्यक्त गरे ।

सरकारी विद्यालयमा अध्यन गर्ने विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकले पनि चासो दिनुपर्ने पराजुलीको भनाई थियो ।विद्यालयका प्रधानाध्यापक शिरोमणी लामिछानेले विद्यालयमा सामान्य परिवारका बालबालिका अध्यन गर्ने भएकाले न्युनतम आवश्यकता पुरा गर्न कठिन हुने बताए ।

विद्यालय पोशाक निशुल्क प्राप्त गरे पछि अभिभावकले पनि अन्य आवश्यकतामा लगानी गर्न पाउने र यसले शैक्षिक गुणस्तर सुधारमा समेत टेवा पुग्ने बताए । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टका संचालक राजन पन्थीले संस्थाले विगतमा पनि सामाजिक कार्य गदै आएको र यस पटक पनि सरकारी विद्यालयमा अध्यन गर्ने बालबालिकालाई पोशाक वितरण कार्यक्रम राखिएको बताए ।

यसले पठनपाठनमा सहयोग पुग्ने छ भन्ने आशा लिएका छौँ ।  अभिभावकलाई सहायता प्रदान गर्ने र विद्यार्थीको आवश्यकतालाई ध्यान दिएर पोशाक वितरण गरिएको पन्थीको भनाई थियो । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टले फागुन १४ गते वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदनन विशेष कार्यक्रम गदैँछ ।

अघिल्लो लेख ऐश्वर्य विद्या निकेतनमा रक्तदान कार्यक्रम, ५१ पिन्ट सङ्कलन
अर्को लेख बैतडीको एक होटलमा पुरुष मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै

२०८१ मंसिर १३, बिहीबार ०९:३९ गते
राजनीति

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

२०८१ श्रावण ७, सोमबार १७:४७ गते
राष्ट्रियसमाचार

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२०८२ भाद्र २५, बुधबार १५:५९ गते
राष्ट्रिय

सिमलताल दुर्घटना : आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

२०८१ श्रावण १२, शनिबार १४:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?