यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन मुख्यमन्त्री शाहको निर्देशन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन मुख्यमन्त्री शाहको निर्देशन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन मुख्यमन्त्री शाहको निर्देशन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १६, शनिबार १०:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली ।मुख्यमन्त्री कमल शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

आर्थिक लेनदेन अडियो रेकर्ड सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले निर्देशन दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषद्बाट पास गरि कार्यान्वयन गर्न ठूलो आर्थिक चलखेल गर्ने गरी आर्थिक लेनदेनको अडियो सार्वजनिक भएको हो ।

सो योजना बनाउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी समेत संलग्न भएको अडियो सार्वजनिक भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि पास गर्ने लागेको छ । लामो समयदेखि वनमा रहेका ढलापडा काठ व्यवस्थापन गरेर ठूलो धनराशी कमाउने चलखेल भएको लेनदेनको अडियोले स्पष्ट पारेको छ ।

सो कार्यविधि निर्माण गरेको मन्त्री चौधरी सहित सचिवालयका कर्मचारी र केही वन माफियाबीच दिगो वन व्यवस्थापन कार्यविधि निर्माणका लागि आर्थिक चलखेल भएको अडियो प्राप्त भएको हो।

लेनदेनको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले तत्काल राजीनामा दिन निर्देशन दिएका हुन्। मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरीले राजीनामा दिने तयारीमा छन् ।

अघिल्लो लेख पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने
अर्को लेख म्यानमार भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ जना पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कैलारीको खोनपुरमा डेढ करोड खर्च भएको झोलुङ्गे पुल प्रयोगविहीन

२०८१ असार २७, बिहीबार १५:२० गते
कैलालीस्वास्थ्य-शिक्षा

मंसिर महिनाको शैक्षिक गतिविधिमा त्रिनगर मावि धनगढीमै उत्कृष्ट

२०८१ पुष ३, बुधबार २२:१० गते
कैलाली

धनगढीमा नदी कटान रोक्न ६ हजार बाँस रोपिँदै

२०८१ भाद्र २५, मंगलवार १९:३७ गते
कैलालीसमाचार

धनगढीले १५० जना एकल महिलालाई मुक्तिनाथ दर्शन गर्न पठायो

२०८२ आश्विन २४, शुक्रबार १६:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?