यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २१, बिहीबार १८:४६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी– आगामी चैत २९ गतेदेखि वैशाख २ गतेसम्म हुने खुल्ला पुरुष भलिबल प्रतियोगितामा एक टीमले २ वटा विदेशी खेलाडी पनि राख्न पाउने छन्। राष्ट्रिय युवा संघ, नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीद्वारा योजित यस प्रतियोगितामा २ लाख २५ हजार रुपैयाँको आकर्षक पुरस्कार राशी राखिएको छ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीहरूलाई विभिन्न पुरस्कारहरू प्रदान गरिने छन्। प्रथम स्थान प्राप्त गर्ने टोलीले २ लाख २५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख २५ हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको प्रमुख उद्देश्य युवालाई खेलकुदमा संलग्न गराउँदै, लागुऔषधविरुद्धको अभियानमा सहभागी गराउनु रहेको संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अरुण कुँवरले बताएका छन्। उनले थपे, ‘हामीले यस प्रतियोगितालाई युवाहरूलाई सकारात्मक गतिविधिहरूमा संलग्न गराउने माध्यमको रूपमा आयोजना गरेका हौं। यसबाट युवामा स्वस्थ प्रतिस्पर्धा र सहकार्यको भावना विकसीत हुनेछ।’ उनले राष्ट्रिय युवा संघले देश परिवर्तनको जिम्मेवारी लिएको र युवाशक्तिको सक्रिय सहभागितालाई महत्त्व दिएको पनि उल्लेख गरे।

पहिला यो प्रतियोगिता चैत १९ गतेदेखि सञ्चालन हुने भनिएको थियो, तर स्ववियु निर्वाचनका कारण यसलाई स्थगित गरिएको थियो। अब प्रतियोगिता निर्धारित मितिमा आयोजना हुने भएको छ।

यस प्रकारको खेलकुद प्रतियोगिता सुदूरपश्चिम प्रदेशको युवा वर्गलाई आफ्नो ऊर्जा र क्षमताको सही उपयोग गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको छ।

अघिल्लो लेख सर्बिया पठाइदिने भन्दै ५ जनाबाट ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ
अर्को लेख तीनकुने क्षेत्रको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

प्रधानमन्त्रीलाई मुकुलको सुझाव : नागरिकता पुनः प्राप्त गर्नेलाई राज्यको प्रमुख पदको जिम्मेवारी नदिऔं

२०८१ श्रावण २८, सोमबार १८:२४ गते
राष्ट्रिय

बबई बोटिङ सञ्चालकलाई १५ दिनमा कारणसहित उपस्थित हुन उच्च अदालतको आदेश

२०८२ बैशाख ४, बिहीबार ०८:४३ गते
राष्ट्रियसमाचार

काठमाण्डौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक जेठ २ देखि २० गतेसम्म बन्द हुने

२०८२ बैशाख ३१, बुधबार ११:१२ गते
अन्तर्राष्ट्रिय

इजरायली सेनाबाट गाजा पट्टीमा ठूलो आक्रमण : ३४ जनाको ज्यान गयो

२०८१ चैत्र ५, मंगलवार १०:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?