वृत्ति विकास, सरुवा र बढुवालाई लिएर आन्दोलनमा कर्मचारी
काठमाण्डौँ : वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको भन्दै प्रस्तावित कर्मचारी विधेयकप्रति असहमति जनाउँदै निजामती कर्मचारीले आन्दोलन थालेका छन्। उनीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय…
केही मानिस लोकतन्त्रविरुद्ध भ्रम फिजाउँदै छन् : प्रकाशमान सिंह
काठमाण्डौँ : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतन्त्रविरुद्ध एक थरी मानिस भ्रम फिजाउन लागेको आरोप लगाएका छन्। आइतबार ललितपुरमा दशौं धनबहादुर स्मृति अन्ताराष्ट्रिय अफिसियल कराँते प्रतियोगिता– २०८२ को उद्घाटन…
हामी चुप लाग्नाले प्रतिगामीहरूको मनोबल बढेको छ : ओली
काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू चुप लाग्नाले प्रतिगामीहरूको मनोबल बढेको टिप्पणी गरेका छन्। बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाअध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई आइतबार गोदावरीमा सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले…
मन्त्री दाहालको दावी : जेठ अन्त्यसम्म फ्लाई ओभर पूरा हुन्छ
काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाण्डौंको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर जेठ महिनाको अन्त्यसम्म पूरा हुने दावी गरेका छन्। जेठभरिमा पूरा गरी लगत्तै फ्लाई ओभरबाट सवारी साधन सञ्चालन…
भर्चुअल बैठकबाट गृहमन्त्रीको राजीनामा मागेका रास्वपा केन्द्रीय समिति सदस्यहरू वनस्थलीमा बस्दै
काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। रास्वपाको केन्द्रीय समितिको…
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाण्डौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको…
मादीमा जीप खस्दा तीनजनाको मृत्यु
काठमाण्डौं : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च…
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरिएको छ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-३ मिलनचोक, धनगढी उपमहानगरपालिका-७ को बेली, धनगढी उपमहानगरपालिका-९ को त्रिवेणिघाट र धनगढी उपमहानगरपालिका-१२ को…
आईपीएल क्रिकेटमा आज दुई खेल : शीर्ष स्थानको गुजरातले पुछारको चेन्नईसँग खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ ।…
सञ्चालनमा आयो कान्तिलोकपथ
बागमती : हेटौंडा–काठमाण्डौं जोड्ने कान्तिलोकपथ सडक खण्ड सञ्चालनमा आएको छ । शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीका कारण सडक अवरुद्ध बनेको थियो । ललितपुरको बागमती गाउँपालिका–२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८…
ओलीलाई प्रचण्डको सल्लाह- ‘एकपटक मानसिक अस्पतालमा गएर जचाउनुस्’
काठमाण्डौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन्। शुक्रबार जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्की पुगेका प्रचण्डले आफू…
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
ढोरपाटन - अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो…
हार्वर्डमा विदेशी विद्यार्थीलाई पढ्न रोक लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा दायर
एजेन्सी : हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनबाट हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाउने निर्णयपछि यसकाविरुद्ध विश्वविद्यालय प्रशासन अदालत पुगेको हो ।विश्वविद्यालयमा…
आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल जयपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । प्लेअफमा पुगिसकेको पन्जाब १२…
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पश्चिम नवलपरासी : अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ। बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरूद्ध भएको हो। केहि दिन अगाडी मात्रै…
कैलालीबाट ८५ हजार र कञ्चनपुरबाट ७ लाखका अवैध सामान बरामद
धनगढी : कैलाली र कञ्चनपुरबाट सात लाख बढीका भन्सार छलीको सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ शिशा पोष्ट र बर्दगोरिया गाउँपालिका–६ बासकोटी क्षेत्रबाट भन्सार छलीका सामान बरामद गरिएको हो।…
धनगढीमा ४ घण्टा विद्युत अवरुद्ध हुने
धनगढी : नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रले एक सूचना जारी गर्दै मिति जेठ १० गते बिहान ५ बजेदेखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ। सूचना प्रकाशन…
कम्बोडियामा अलपत्र दुई जना नेपालीको उद्धार
काठमाण्डौं – लामो समयदेखि कम्बोडियामा अलपत्र दुई जना नेपाली नागरिकको उद्धार गरिएको छ । नेपाली राजदूतावास थाइल्यान्डले उनीहरुलाई उद्धार गरी स्वदेश फर्काएको हो । हिजो स्वदेश फर्कनेमा एक महिला र…
आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र हैदराबाद खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।…
लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक
जनकपुरधाम : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशको रूपमा सबैभन्दा ठूलो समस्या र चुनौती लागुऔषध रहेको बताएका छन्। गृह मन्त्रालय र मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजना…




















