नेपाललाई पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने मन्त्री पाण्डेको उद्घोष
काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यसहित बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को उद्घाटन…
तोलामा ११ सयले घट्यो सुन
काठमाण्डौं : नेपाली बजारमा आज सुन तोलाको ११ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४…
चलचित्र ‘नरसिंहा’ आजदेखि देशभर प्रदर्शनमा
काठमाण्डौं – नेपाली चलचित्र नरसिंहा आजदेखि देशभर प्रदर्शनमा आएको छ । चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार गरिएको यो चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको…
कञ्चनपुरमा भन्सार छलीका सामान नियन्त्रणमा
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–४ बसपार्क, पुनर्वास नगरपालिका–६ टाउन बजार र बेलौरी नगरपालिका–१० पन्त चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य २ लाख…
हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा गोदावरीकी युवती पक्राउ
धनगढीः हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा कैलालीको गोदावरीकी एक युवती काठमाण्डौंबाट पक्राउ परेकी छिन्। गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङलाई प्रहरीले सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा…
बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी
बैतडीः बैतडी सदरमुकाम भएर भूकम्प भएको छ। सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन…
गोदावरीको हाडखोलीमा डुबेर बालकको मृत्यु
धनगढीः कैलालीको गोदावरी स्थित हाडखोलीमा डुबेर एक बालकको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका–४ बस्ने ८ वर्षीय कृस नेपालीको मृत्यु भएको प्रहरीले जनाएबो छ। गोदावरी नगरपालिका–४ हाडखोली स्थित हाडखोली खोलाको…
जुडो च्याम्पियनपिशमा सहभागी हुन नेपाली टोली बङ्गलादेश प्रस्थान
काठमाण्डौं – बङ्गलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनशिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का…
तीन निर्माण कम्पनी कालोसूचीमा
काठमाण्डौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सूचना निकालेर विभिन्न निकायहरूको सिफारिशमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको…
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
काठमाण्डौं : अमेरिकारको वासिङ्टन डीसीस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ। हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला छन्। उनिहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित…
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
काठमाण्डौं : वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ठगी गर्ने चारजनालाई काठमाण्डौंका विभिन्न स्थानबाट नेपाल प्रहरीले पक्राउ गरेको छ। तनहुँ भानु नगरपालिका ८ घर भई काठमाण्डौंको तारकेश्वर-४ बस्ने विकास गुरुङ र सिन्धुलीको…
तोलाको १७ सयले बढ्यो नेपाली बजारमा सुन
काठमाण्डौं : आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ। बुधबारको तुलनामा चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन…
सुवेदी र ढकालको इजलासमा रवि र छविको मुद्दा, आजै आदेशको सम्भावना
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । उनको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा…
तस्करीका सामानसहित ८ जना पक्राउ
काठमाण्डौं । तस्करीका सामानसहित प्रहरीले आठ जनालाई काठमाण्डौंको चमती एरियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको गौरीगंज गाउँपालिका-१ देवीघाडाका २७ वर्षीय रोशनकुमार महतो, भारतीय नागरिक ३३ वर्षीय शेष पिर…
जेठ १५ गतेदेखि आन्दोलन गर्न लागेका राजावादीले एकाएक किन स्थगित गरे तीन दिने अभियान ?
काठमाण्डौँ । वर्तमान व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तय गरेको तीन दिने जनजागरण अभियान एकाएक स्थगित गरिएको छ । बिहीबारदेखि सुरु गर्ने भनिएको धार्मिक तथा जनजागरण…
कञ्चनपुरबाट ४ लाख ९८ हजारका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट ४ लाख ९८ हजारका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–९ ब्रम्हदेव र भीमदत्त नगरपालिका–१७ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख ९८ हजार…
आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । अहमदाबादमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ । आईपीएलमा गुजरात…
गौशालामा ८ वटा गाडी एकापसमा ठोक्किए
काठमाण्डौं – काठमाण्डौंको गौशालामा आठ वटा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ । गौशालाबाट तिलगङ्गातर्फ गुडिरहेको बा ५ ख ६७३५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित हुँदा एउटा माइक्रोबस, तीन वटा कार,…
डडेल्धुरामा घरमाथि रूख ढल्दा बुहारीको ज्यान गयो, सासू घाइते
डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटामा बुधवार बिहान आएको हावाहुरीसँगै रुख ढल्दा एक महिलाको ज्यान गएको छ। घरमाथिबाट सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको घटनास्थलमै ज्यान गएको छ भने…
दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठग्ने एक जना पक्राउ
काठमाण्डौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका–७ घर…




















