यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हामी चुप लाग्नाले प्रतिगामीहरूको मनोबल बढेको छ : ओली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हामी चुप लाग्नाले प्रतिगामीहरूको मनोबल बढेको छ : ओली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

हामी चुप लाग्नाले प्रतिगामीहरूको मनोबल बढेको छ : ओली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ११, आईतवार १४:४८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू चुप लाग्नाले प्रतिगामीहरूको मनोबल बढेको टिप्पणी गरेका छन्।

बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाअध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई आइतबार गोदावरीमा सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले प्रतिकार गर्न आग्रह गरे।

‘राजनीति अलि धेरै भाँडिएको छ, प्रतिगामी तत्वहरू अलि धेरै नै सक्रिय भएका छन्। हामी चुप लागेकाले उनीहरूको मनोबल बढेको छ।’ ओलीले भने, ‘सोझै लाज नमानी तिमीहरू रैती भएर बस म राजा हुन्छु भनिरहेका छन्। केही रैतीहरु गएर उसको वरिपरि घुमिरहेका छन्। हामी रैती हुन तयार छौं प्रभु। हामीलाई कुनै अधिकार चाहिँदैन। जीवजन्तु जस्तै हौं। दिएको घाँस कुँडोले जिन्दगी चलाउँछौं। प्रभुको भक्ति गाउँछौँ, बस्छौँ। कुनै स्वाभिमान चाहिएको छैन। जनता सार्वभौम भन्ने कुरा हामीलाई चाहिँदै भनेर केही दलालीमा समर्पितहरूले उल्कायाएका छन्। सामाजिक संजालमा लगानी गरेर भ्रम फिँजाएका छन्।’

पार्टी नेता कार्यकर्ताको आनीबानी बिग्रिएको भन्दै ओलीले सामाजिक संजालमा आफैंभित्र झगडा गर्न व्यस्त भएको टिप्पणी गरे।

अघिल्लो लेख मन्त्री दाहालको दावी : जेठ अन्त्यसम्म फ्लाई ओभर पूरा हुन्छ
अर्को लेख केही मानिस लोकतन्त्रविरुद्ध भ्रम फिजाउँदै छन् : प्रकाशमान सिंह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमसामयिक/राेचक

लघुचलचित्र ‘परिवर्तन’ बजारमा ल्याउँदै लेकाली कन्सेप्ट

२०८१ श्रावण ४, शुक्रबार ०६:४९ गते
खेलकुद

एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब खेल्दै

२०८१ माघ ५, शनिबार १२:०० गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविले मनायो ‘४८ औँ वार्षिकउत्सव’

२०८१ मंसिर १४, शुक्रबार १८:०१ गते
खेलकुद

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

२०८१ मंसिर १८, मंगलवार ११:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?