यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओलीलाई प्रचण्डको सल्लाह- ‘एकपटक मानसिक अस्पतालमा गएर जचाउनुस्’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओलीलाई प्रचण्डको सल्लाह- ‘एकपटक मानसिक अस्पतालमा गएर जचाउनुस्’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

ओलीलाई प्रचण्डको सल्लाह- ‘एकपटक मानसिक अस्पतालमा गएर जचाउनुस्’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १०, शनिबार ११:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन्।

शुक्रबार जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्की पुगेका प्रचण्डले आफू राजावादीहरूसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै ओलीलाई मानसिक अस्पतालमा गएर जचाउन सल्लाह दिएका हुन्।

प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले प्रचण्डको योजना राजासँग मिल्ने छ भनेर बोलेको सुनेँ। अहिले त धेरै भन्नु छैन, यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिन चाहन्छु।’

उनले माओवादीले प्रतिगामीहरूको विरुद्ध गरेको प्रतिवादले अहिलेको सरकारलाई राहत पुगेको बताए।

उनले थपे, ‘हामीले राजावादीहरूविरुद्ध, प्रतिगामीहरूविरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भष्ट्रचारीहरूको सरकारलाई केही न केही राहत पुगेको हामीले महसुस गरेका छौँ।’

उनले माओवादीको जनजागरण अभियानहरू राष्ट्रिय एकतालाई सुदृण गर्ने अभियान बन्न पुगेको बताए।

ट्याग गरिएको:featured
अघिल्लो लेख पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
अर्को लेख सञ्चालनमा आयो कान्तिलोकपथ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घट्यो

२०८१ श्रावण ३०, बुधबार १५:३२ गते
राष्ट्रियसमाचार

आयोगको सिस्टमले थेग्न सकेन, मतदाता नामावली दर्ता गराउन सकस

२०८२ कार्तिक २८, शुक्रबार १४:५१ गते
कैलाली

धनगढीमा डाक्टरकाे गाडी ‘दारु’ खाएर चलाउँदा दुर्घटना, रेलिङ र ट्रिगार्ड भाँचियो

२०८१ कार्तिक २०, मंगलवार १०:०५ गते
खेलकुदसमाचार

त्रिदेशीय टी–२० शङ्खलामा न्युजिल्यान्डको लगातार तेस्रो जीत

२०८२ श्रावण ७, बुधबार १०:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?