यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कालो पट्टी बाँधेर काममा छन् कर्मचारीहरू
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कालो पट्टी बाँधेर काममा छन् कर्मचारीहरू
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

कालो पट्टी बाँधेर काममा छन् कर्मचारीहरू

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २५, आईतवार १३:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै निजामती कर्मचारीहरूले देशभरि कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन् ।

आन्दोलनको नेतृत्व संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले गरेको हो ।

संघीय निजामती ऐनको वर्तमान मस्यौदामा कर्मचारीहरूको वृत्ति विकासमा अवरोध पुग्ने प्रावधानहरू रहेको भन्दै कर्मचारी संगठनहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार, ऐनमा सीमित स्वार्थ समूहको प्रभाव बढ्दा आमकर्मचारीका हितविपरीत व्यवस्थाहरू समेटिने खतरा बढेको आरोप लगाएका छन् ।

अतिरिक्त सचिव पदको अवधि नतोकिएको विषयप्रति कर्मचारीहरू असन्तुष्ट छन् । संयुक्त आन्दोलन निर्देशन समितिको आह्वानमा सुरु भएको आन्दोलनलाई थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिइएको छ ।

समितिमा नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आबद्ध छन् ।’

अघिल्लो लेख कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
अर्को लेख नागढुङ्गा–नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा युक्रेनका लागि ७ सय २५ मिलियन डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा

२०८१ मंसिर १८, मंगलवार १३:५२ गते
राष्ट्रिय

निकुञ्ज क्षेत्रमा विकास आयोजना निर्माण गर्ने कानून सर्वोच्चद्वारा बदर

२०८१ माघ ३, बिहीबार ०९:३६ गते
खेलकुदसमाचार

आईसीसीले ऋषभ पन्तलाई कारबाही गर्‍यो

२०८२ असार १०, मंगलवार १५:२९ गते
राजनीतिराष्ट्रिय

सरकारको प्राथमिकतामा राजनीतिक स्थिरता : गृहमन्त्री लेखक

२०८१ असार ३१, सोमबार १८:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?