प्रतिनिधिसभाको बैठक बस्दै, नियमित कार्यसूचीको टुंगो छैन
काठमाण्डौं : सांसदको नाराबाजीपछि हिजो स्थगित भएको प्रतिनिधिसभा बैठक आज पनि बोलाइएको छ। बैठक दिउँसो तीन बजे बस्नेगरी बालाइएको हो। तर, ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय…
कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत फेला
धनगढीः कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका ४ मा रहेको श्रीराम सामुदायीक वनको ट्याङ्ना खोला किनारमा घोडाघोडी नगरपालिका ४ रामपुर बस्ने ३२ वर्षीय…
सुदूरपश्चिमका चार सीमा नाकामा कोरोना परीक्षण सुरु
कञ्चनपुरः भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखापर्न थालेपछि सुदूरपश्चिमका सीमानाकामा रहेका ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’…
कञ्चनपुरबाट खैरो हेरोइनसहित कैलालीका २ किशोर पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित कैलालीका २ किशोर पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ बसपार्कबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड बस्ने १६ र १७ वर्षीय दुई जना किशोरलाई प्रहरीले बुधवार पक्राउ गरेको…
विश्व बालश्रम विरुद्धको दिवस
काठमाण्डौं – आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रूपमा मनाइने गरिएको छ । बालबालिकाको…
न्यूयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा मङ्गलबार हजारौँ मानिस न्यूयोर्क सहरको सडकमा उत्रिएका छन्। आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) द्वारा शृङ्खलाबद्ध छापापछि देशभरि विरोध प्रदर्शन भड्किएको छ।…
अदालतको आदेशप्रति नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको गम्भीर आपत्ति
काठमाण्डौं : नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाण्डौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ। शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको…
बाँकेमा २ हजार २ सय करदाता निलम्बन : कारोबार नगर्न आग्रह
बाँके – आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज, बाँकेमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार दुई सयको सङ्ख्यामा करदाता निलम्बन भएका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले ती करदाताले…
रुसले युक्रेनको खार्किभमा गरेको हवाई आक्रमणमा ३ जनाको ज्यान गयो, ६० जना घाइते
एजेन्सी : रुसले युक्रेनको उत्तरपूर्वी शहर खार्किभमा आज बिहान गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । घाइतेहरूमा बालबालिका पनि छन् ।…
भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध छिट्टै हट्छ : सरकारका प्रवक्ता गुरुङ
काठमाण्डौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध छिट्टै हट्ने बताएका छन् । सदन खुलाउन संसदीय समिति बनाउनेबारे छलफल…
तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता
हुम्ला : यहाँको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन्। यही जेठ २६ गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बुबा देवी सिंहले…
कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जना पक्राउ
धनगढीः कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना,सोहि ठाउँ बस्ने कलीराम चौधरी, र दुम्ली चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका…
सर्वोच्च अदालतले आज ५२ जना संवैधानिक पदाधिकारीबारे निर्णय सुनाउँदै
काठमाण्डौं – संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारीविरुद्धको विवादमा सर्वोच्च अदालतले आज आफ्नो निर्णय सुनाउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ जना पदाधिकारीको नियुक्तिको वैधता र प्रक्रियामाथि उठेको…
तीनकुने घटनामा गोली लागेकी रेविकालाई आठ लाख आर्थिक सहयोग
काठमाण्डौं : राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई संयुक्त जनआन्दोलन समितिले सहयोग रकम हस्तान्तरण गरेको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका…
सेबोन अध्यक्ष श्रेष्ठका बारेमा प्रकाशित समाचार हटाउन अदालतको अल्पकालीन आदेश
काठमाण्डौं - जिल्ला अदालत काठमाण्डौंले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध प्रकाशित गरिएका सामग्री हटाउन दुई सञ्चारमाध्यमलाई अल्पकालीन आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको एकल…
ब्राजिल फिफा विश्वकपमा छनोट
काठमाण्डौं – ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान साओ पाउलोमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई १–० गोलले हरायो । ब्राजिलको जीतमा भिनिसियस जुनियरले खेलको…
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी, के हो उजुरी ?
काठमाण्डौं । सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाठकविरुद्ध काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति…
मुलक अब पुरानो व्यवस्थामा फर्किँदैन : प्रचण्ड
काठमाण्डौैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब पुरानो व्यवस्थामा नफर्किने बताएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा…
तोलामा १३ सयले बढ्यो सुन
काठमाण्डौं : नेपाली उपभोक्ताले एक तोला पहेँलो धातु (सुन) को १ लाख ९१ हजार ३०० तिर्नु पर्ने भएको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।…
झापामा तीनजना मृत फेला
झापा : झापाका तीन स्थानमा तीनजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा…




















