यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १४ शुक्रबार
2026, Oct 30, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रतिनिधिसभाको बैठक बस्दै, नियमित कार्यसूचीको टुंगो छैन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १४ शुक्रबार
2026, Oct 30, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रतिनिधिसभाको बैठक बस्दै, नियमित कार्यसूचीको टुंगो छैन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

प्रतिनिधिसभाको बैठक बस्दै, नियमित कार्यसूचीको टुंगो छैन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २९, बिहीबार ११:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :सांसदको नाराबाजीपछि हिजो स्थगित भएको प्रतिनिधिसभा बैठक आज पनि बोलाइएको छ।

बैठक दिउँसो तीन बजे बस्नेगरी बालाइएको हो। तर, ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन माग गर्दै विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।

जेठ १५ गते बजेट प्रस्तुत हुनुबाहेक १३ गतेयता संसदमा निरन्तर अवरोध कायम छ। पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भए पनि कुनै निष्कर्ष ननिस्किँदा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको राजीनामाको अडानसहित पाँच बुँदे प्रस्ताव राखेको छ। तर, त्यसमा सत्तारुढ दलहरुले छलफल समेत हुन नसक्ने बताइरहेका छन्। उनीहरुले तत्काल अीख्तयारको अनुस्न्धानमा सहयोग गर्ने र अनुसन्धान सकिएपछि भिजिट भिसामा देखिएका वेथितीबारे संसदीय छानबिन समिति बनाउने दुई बुँदे प्रस्ताव अघि सारेका छन्। यसमा सहमत नभए रास्वपालाई बाइपास गर्दै प्रमुख प्रतिपक्षीसँग सहमती गरेर संसद चलाउने योजनामा सत्तापक्ष देखिएको छ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बैठकअघि छलफल गर्ने तयारी छ। मुस्ताङमा रहनुभएका प्रचण्ड आजै काठमाण्डौं आउँदैछन्। तर, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने आफूहरको विरोध यथावत् रहने र राजीनामाको मागबाट पछि नहट्ने बताए।

सुरुमा राजीनामाको अडानमै रहेको माओवादी कांग्रेससँगको निकटतापछि लचक बन्दा रास्वपालाई धोका दिएको आरोप लाग्न थालेको छ।

आज संसद चले बजेटमाथिको छलफल प्रारम्भ गर्ने तथा निजामति सवा विधेयक सम्बन्धि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

अघिल्लो लेख कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत फेला
अर्को लेख कैलालीमा रहेर खरो पत्रकारिता गर्ने बिष्ट सम्मानित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको भाउमा अर्को कीर्तिमान : तोलाको एक लाख ५९ हजार बढी

२०८१ आश्विन ७, सोमबार १२:५५ गते
अर्थ-वाणिज्य

यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो

२०८१ माघ २६, शनिबार १२:०६ गते
अन्तर्राष्ट्रिय

अमेरिकाको एक विद्यायलमा गोली चल्दा संदिग्धसहित तीन जनाको मृत्यु

२०८१ पुष २, मंगलवार ०८:४९ गते
अन्तर्राष्ट्रिय

३० हजार आप्रवासीहरूलाई हिरासतमा राख्न ट्रम्पको आदेश

२०८१ माघ १८, शुक्रबार १०:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?