कैलालीमा लागूऔषधसहित चार जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ लक्ष्मी नर्सरी नजिकबाट गौरीगंगा नगरपालिका–४ बस्ने २६ वर्षीय बिजय नेपाली र गौरीगंगा नगरपालिका–२ बस्ने ३२ वर्षीय अभिशेक हमाल पक्राउ परेका…
कञ्चनपुरबाट २ किलो बढी चरेशसहित राम सिंह साउद पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट २ किलो बढी चरेशसहित राम सिंह साउद पक्राउ परेका छन्। भीमदत्त नगरपालिका३ तिलाचौर केदार टोल स्थित ६० वर्षीय साउदको घरमा खानतालासी गर्दा २ किलो १५५ ग्राम लागूऔषध चरेश…
केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृ*त्यु
काठमाण्डौं : भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको बताइएको छ।…
इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो
एजेन्सी : इरानले इजरायलमा गरेको नयाँ मिसाइल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । ५४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । इजरायली आपतकालीन सेवा संस्था मागेन डेभिड…
आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ- हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय…
कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना
धनगढीः कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ। बाढीको अवस्थाबारे स्थानीय समुदाय तथा सरोकार भएका निकायलाई समयमा पूर्वजानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।…
सेती अस्पतालमा निःसन्तान उपचार केन्द्र सञ्चालन
धनगढीः सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ। प्रादेशिक अस्पतालले स्थापना गरेको निःसन्तान उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले…
प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने
काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने भएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्री ओली स्पेन भ्रमणबारे जानकारी दिएकी…
सिरहामा लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ
सिरहा । सिरहा जिल्ला प्रहरीले लागुऔषध विरुद्धको अभियानमा सफलता हासिल गर्दै तीन छुट्टाछुट्टै कारबाहीमा सात जनालाई पक्राउ गरेको छ । यस क्रममा खैरो हेरोइनसहित, धारिलो हतियार र लागुऔषध सेवनमा प्रयोग…
भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की
काठमाण्डौं – भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा सांसदहरूबीच चर्काचर्की भएको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा राष्ट्रिय…
अनुसन्धान प्रहरी र सरकारी वकिलबिच समन्वय जरुरी छ : गृहमन्त्री
काठमाण्डौं : गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढंगको समन्वय हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो…
चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त
काठमाण्डौं । न्याय परिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । जसअनुसार राजेन्द्रप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको…
नेपाल प्रहरीलाई आगामी वर्ष तलव, पोशाक र रासनमा कमी हुँदैनः गृहमन्त्री लेखक
काठमाण्डौं : गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन्। अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका…
धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी–३ सिसा पोष्ट नजिक, सहिद गेट नजिक र टीकापुर–९ बालुवाटार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका…
कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका-४ जमुनाघारी स्थित भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कैलालीको धनगढी उपमहानगरपालिका-३ वडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र…
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु
धनगढीः कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु भएको छ। सर्पको टोकाइबाट गोदावरी नगरपालिका–९ बल्मीका ५ वर्षीया रितु भाटको मृत्यु भएको हो। रितुलाई बुधवार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको…
कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ
धनगढीः कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुल्सिपुर नगरपालिका–७ शारदानगर घर भई धनगढीको ज्ञानु प्लाजामा बस्दै आएका ३२ वर्षीय कैलाश नेपाली, ४२…
अहमदावाद विमान दुर्घटना अपडेट : २४१ जनाको मृत्यु भएको पुष्टि
काठमाण्डौं : भारतको गुजरात राज्यको अहमदाबादमा २ सय ४२ जना सवार एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ। एयर इन्डियाले आफ्नो विमान नम्बर…
मेरो परिवारलाई बदनाम गराउनेले सजाय पाउनै पर्छ : परराष्ट्रमन्त्री राणा
काठमाण्डौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू र आफ्नो परिवारलाई बदनाम गराउन तथ्यहीन र भ्रामक भिडियो बनाउनेले सजाय पाउनैपर्ने प्रतिक्रिया दिएकी छिन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै राणाले आफूविरुद्ध भिडियो…
एकैदिन ४२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
काठमाण्डौं : नेपाली बजारमा सुनको मूल्य एकैदिन ४ हजार २०० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १६ सय रुपैयाँले बढेको सुन शुक्रबार ४२ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…


















