यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वार्तामा नआए इरानमाथि थप आक्रमण गर्छौं : अमेरिकी राष्ट्रपति ट्रम्प
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वार्तामा नआए इरानमाथि थप आक्रमण गर्छौं : अमेरिकी राष्ट्रपति ट्रम्प
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

वार्तामा नआए इरानमाथि थप आक्रमण गर्छौं : अमेरिकी राष्ट्रपति ट्रम्प

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ८, आईतवार १०:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआएर थप आक्रमण गर्ने चेतावनी दिएका छन् ।

आज विशेष सम्बोधनमार्फत उनले शान्ति कायम गर्न इरानलाई तत्काल वार्तामा आउन आग्रह गरे ।

इरानका तीनवटा परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी हवाई आक्रमणमा इरानको फोर्दो, नतान्ज र इस्फहान जस्ता प्रमुख परमाणु संरचना लक्षित थियो । इरानका अन्य ठाउँहरू अझै निशानामा रहेको राष्ट्रपति ट्रम्पले बताएका छन् । उनले इरानले अब शान्तिको मार्ग रोज्नुपर्ने भन्दै, त्यसो नगरे अझै ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिए ।

पछिल्लो घटनालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ । यस्तै इरानको परमाणु ऊर्जा सङ्गठनले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दासहित विरोध गरेको छ । सङ्गठनले एक विज्ञप्ति निकालेर अमेरिकाको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेको बीबीसीले जनाएको छ । इरानले अन्तर्राष्ट्रिय समुदायलाई यस्ता आक्रमणको भत्र्सना गर्न र इरानको पक्षमा उभिन अपिल गरेको छ ।

अघिल्लो लेख इस्ट जोन कप : नेपाललाई सिङ्गापुरले १ सय ३९ रनको लक्ष्य दियो
अर्को लेख ८२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

रियलमाथि लिभरपुलको १५ वर्षपछि जित

२०८१ मंसिर १३, बिहीबार ०७:३४ गते
अन्तर्राष्ट्रियसाहित्य

लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ मा सन्दीप क्षेत्रीसंगै राजेश हमालको कमेडी

२०८१ चैत्र ११, सोमबार १५:१३ गते
राष्ट्रिय

छठ पर्वको अन्तिम दिन आज, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै

२०८१ कार्तिक २३, शुक्रबार ०६:४६ गते
खेलकुद

आईपीएल २०२५ को खेल तालिका सार्वजनिक : पहिलो खेलमा कोलकाता र बेंगलुरु खेल्ने

२०८१ फाल्गुन ५, सोमबार १०:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?