यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका चार वडामा जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका चार वडामा जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीका चार वडामा जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २६, बिहीबार ११:०५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –बालअधिकार र बाल संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यले सेफ द चिल्ड्रेनको सहयोगमा र विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) को सहजीकरणामा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिकाका चार वडामा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।

विगत १० महिनादेखि सञ्चालनमा रहेको यस परियोजनाले वडा नम्बर २, ११, १२ र १४ का एक सय १८ जना बालबालिकालाई लक्षित गरी संरक्षणका दृष्टिले अति जोखिममा परेका बालबालिकाहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो। वितरण गरिएका सामग्रीमा विद्यालय पोशाक, झोला, कापी, कलम लगायतका सामग्रीहरू समावेश छन्।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ४८ (१) बमोजिम, जोखिममा रहेका बालबालिकाको पहिचान वडास्तरीय बाल अधिकार समितिको सहयोगमा गरिएको थियो। समितिले वडा भित्रका बालबालिकाहरूको तथ्याङ्क सङ्कलन गरी यथार्थमा सामग्रीको खाँचो भएका बालबालिकाहरूको सिफारिस गरी सहयोग प्रक्रिया अगाडि बढाएको हो।

परियोजनाले बालबालिकामा अन्तर्निहित क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा उनीहरूलाई आफ्नै अधिकारका पक्षमा सशक्त रूपमा उभ्याउने वातावरण निर्माणमा समेत जोड दिएको छ।

कार्यक्रम विद्यालयका बाल क्लब, समुदायका अभिभावक, स्वयम् बालबालिका र स्थानीय सरकारबीचको सहकार्यमा गरिएको छ। कार्यक्रमले स्थानीयस्तरमा बालअधिकारको सवालमा सहकार्य र संवेदनशीलता अभिवृद्धिमा योगदान दिएको कार्यक्रमकी फिल्ड अधिकृत सुमिता खड्काको भनाइ रहेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख घाँस काट्ने क्रममा पहिरो खस्दा बुबाको मृ*त्यु, छोरा बेपत्ता
अर्को लेख फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

प्रेस चौतारी कैलालीको अध्यक्षमा विष्ट

२०८१ माघ १२, शनिबार १४:५७ गते
कैलाली

धनगढीको सौंराईमा कृष्ण जन्माष्टमी महामहोत्सवको आयोजना हुने

२०८१ भाद्र ८, शनिबार २२:१२ गते
डडेल्धुरा

रुपालको बयलपाटा बजार : बडादसैँमा पनि छैन चहलपहल [फोटोफिचर]

२०८१ आश्विन २६, शनिबार १८:०५ गते
राष्ट्रियसमाचार

जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

२०८२ आश्विन २१, मंगलवार १०:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?