यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीको आक्रमणमा नौ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीको आक्रमणमा नौ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीको आक्रमणमा नौ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २७, शुक्रबार ११:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा बन्दुकधारीहरुको गोली प्रहारबाट नौ जनाको ज्यान गएको छ ।

बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेका यात्रुलाई बसबाट ओरालेर गोली हानिएको बीबीसीले जनाएको छ ।

झोबका सहायक कमिसनर नवीद आलमले नौ यात्रुको ज्यान गएको पुष्टि गरे । सरकारी अधिकारीहरुका अनुसार अज्ञात बन्दुकधारीहरुले नाकाबन्दी गरेर यात्रुहरुलाई बसबाट झारेका थिए ।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिदले निकालेको विज्ञप्तिमा आतङ्कवादीहरूले कलात, मस्तुङ र झोबमा आक्रमण गरेका भनिएको छ । बन्दुकधारीहरुको खोजी भइरहेको सुरक्षा निकायले जनाएको छ ।

अघिल्लो लेख २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आजदेखि : पहिलो खेल नेपाल र भुटानबीच हुने
अर्को लेख कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

सरकार नढलेसम्म सडकमै रहन रवि लामिछानेको अपिल

२०८१ कार्तिक ४, आईतवार १४:२८ गते
राष्ट्रिय

रातभर शिक्षामन्त्रीसँग वार्ता गरेपछि लक्ष्मीकिशोर लेख्छन्, आन्दोलन बलियो गराऔँ

२०८२ बैशाख १६, मंगलवार ११:१५ गते
अन्तर्राष्ट्रिय

शक्तिशाली भूकम्पपछि जापानमा सुनामीको चेतावनी

२०८१ श्रावण २४, बिहीबार १७:०१ गते
राजनीतिसमाचार

सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा

२०८२ भाद्र २४, मंगलवार ११:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?