यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नागरिक उन्मुक्ति पार्टीमा विवाद बढ्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नागरिक उन्मुक्ति पार्टीमा विवाद बढ्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

नागरिक उन्मुक्ति पार्टीमा विवाद बढ्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण १६, शुक्रबार १०:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधरको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाएर रेशमकै बुबा एवम् रञ्जिताको ससुरा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेपछि पार्टी भित्रको विवाद चर्किएको छ ।

रञ्जिताले यो निर्णय अवैध भन्दै अमान्य हुने चेतावनी दिएकी छन । रञ्जिताले राष्ट्रिय भेला अवैध रहेको र त्यसले अध्यक्षबाट हटाउन नसक्ने दाबी गरेकी छन् । आफू वैधानिक अध्यक्ष रहेकोले अर्को निर्णयलाई निर्वाचन आयोगले वैधता नदिने पनि उनको भनाइ छ ।

संरक्षक रेशम पक्षको राष्ट्रिय भेलाले आफूलाई अध्यक्षबाट हटाएपछि रञ्जिताले पनि दलको नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् ।

रञ्जिता श्रेष्ठ पोखराको बाटुलेचौरको लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा मुछिएपछि नागरिक उन्मुक्तिभित्र विवाद बढेको हो ।

अघिल्लो लेख सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो
अर्को लेख पाकिस्तान, अफगानिस्तान र यूएईले त्रिदेशीय टी–२० शृङ्खला खेल्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

प्रचण्डलाई योगेशको प्रश्न : कुलमान हटाउँदा किन मुटुमा गोली लागेजस्तो गरेको ?

२०८२ बैशाख २३, मंगलवार १५:४७ गते
राजनीतिराष्ट्रियसमाचार

विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने ऊर्जामन्त्रीको पहिलो निर्णय

२०८२ भाद्र ३०, सोमबार १५:२५ गते
राजनीतिसमाचार

हात्तीसँग लड्न परे पनि कमिला तयार छौँ : माओवादी सांसद

२०८२ भाद्र ६, शुक्रबार १६:२२ गते
राजनीतिसमाचार

आरजु देउवाको दाबी-मेरो घरमा नोट जलेको होइन

२०८२ मंसिर २५, बिहीबार १३:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?