यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घुससहित पक्राउ परेका अधिकृत धामीसँग भेटियो थप ५० लाखको चेक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घुससहित पक्राउ परेका अधिकृत धामीसँग भेटियो थप ५० लाखको चेक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीदार्चुला

घुससहित पक्राउ परेका अधिकृत धामीसँग भेटियो थप ५० लाखको चेक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १, मंगलवार १५:२१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृत धामीसहित २ जना कर्मचारीसँग ४ लाख १२ हजार रुपैयाँसँगै ५० लाख बढी रकमको चेक समेत फेला परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक (जेटीए) अशोकसिंह धामीलाई सोमबार ४ लाख १२ हजार रुपैयाँ घुस लिँदालिदैँ पक्राउ गरेको थियो।

कृषि प्राविधिकद्वय धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशनवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाँडीबाट पक्राउ गरेको हो।

दुबै जनाले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्थामा र सो बाहेक उनीहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र जेटीए धामीको नाममा काटिएको २ लाख ५० हजारको २ वटा गरी ५० लाख ६० हजारको चेकसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ।

अख्तियारको टोलीले हिजो (सोमबार) मोहन र अशोकले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा पक्राउ गरेको हो। अख्तियारको टोलीले धामी द्वयलाई ४ लाख १२ हजार घुस रकमको चेकसहित थप ५० लाख ६० हजारको सात थान चेकसहित नियन्त्रणमा लिएको हो।

उनीहरूबाट ४५ लाख ६० हजारको पाँच थान चेक र २ लाख ५० हजारको थप दुई थान चेक बरामद गरिएको छ। २ लाख ५० हजारका दुईवटा चेक अशोकसिंह धामीको नाममा काटिएको फेला परेको छ। अख्तियारले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

अघिल्लो लेख सुदूरपश्चिममा मन्त्रालयको सङ्ख्या दसबाट फेरि ६ मात्रै
अर्को लेख एसीसी एसिया कपको अभ्यास खेलमा नेपालको जित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रिय

आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा ‘जेपीटी’ सम्पन्न

२०८१ आश्विन १२, शनिबार २०:४३ गते
कैलालीसमाचार

कैलालीमा भन्सार छली गरि ल्याइएका अवैध सामान बरामद

२०८२ बैशाख २६, शुक्रबार १०:५२ गते
कैलाली

कैलालीमा लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

२०८१ पुष २५, बिहीबार ११:४५ गते
कैलालीसमाचार

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

२०८२ आश्विन २४, शुक्रबार १०:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?