यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १३, बिहीबार १८:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका छन्।

धनगढी उप–महानगरपालिका–१ पुरानो एयरपोर्ट नजिक सोहि ठाउँका ५१ वर्षीय मेखनाथ बडालले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१० प ३४४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चालकसहित दुई जना घाइते भएका हुन।

घाइते हुनेमा जोशीपुर गाउँपालिका–५ का ११ वर्षीय प्रिन्स धामी र चालक मेखनाथ रहेका छन्।

बालकको निधार, हात, खुट्टामा र चालकको मुख, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुबै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीको इतिहास समेटिएको पुस्तक सार्वजनिक
अर्को लेख कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा बसको ठक्करबाट एक जनाको मृ*त्यु, एक घाइते

२०८२ श्रावण २७, मंगलवार १४:०५ गते
राजनीतिसमाचार

सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने

२०८२ मंसिर ५, शुक्रबार १७:१७ गते
राष्ट्रिय

शिक्षक आन्दोलन : वार्ता पनि, सडक आन्दोलन पनि!

२०८२ बैशाख १७, बुधबार १०:१० गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८२ जेष्ठ २०, मंगलवार ११:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?