यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ का लागि आवेदन खुला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ का लागि आवेदन खुला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसाहित्य

‘तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ का लागि आवेदन खुला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २७, बिहीबार ०८:३५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । ‘तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को लागि आवेदन खुला भएको छ ।

सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कन्चनपुरको संयुक्त आयोजनामा तेस्रो म्युजिक अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

पहिलोपटक २०८० बैशाख ८ गते धनगढीको  थ्री डी आर्ट म्युजियममा सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा प्रथम सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९ आयोजना गरिएको थियो । जसमा ३९ जना अवार्ड विजेता भएका थिए भने ८ जनालाई सम्मान गरिएको थियो ।

त्यस्तै दोस्रोपटक २०८१ फागुन ५ गते कैलाली उद्योग वाणिज्य संघ धनगढीमा रहेको शुभम होटलमा सुदूरपश्चिम प्रदेशका तत्कालीन भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी प्रमुख आतिथ्यतामा दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० आयोजना गरिएको थियो । जसमा ४१ जना अवार्ड विजेता भएका थिए भने १६ जनालाई सम्मान गरिएको थियो ।

पहिलो र दोस्रो म्युजिक अवार्ड कार्यक्रमपछि ‘तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ गर्न लागिएको सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले बताएका छन् । 

तेस्रो म्युजिक अवार्डका लागि भाषाभाषी गीत, लोक गीत, देउडा गीत, राना थारु गीत, मौलिक तथा चाडपर्वका गीतहरू र आधुनिक गीतका विधाहरु रहेका छन् ।

उक्त प्रत्येक विधाहरुमा सबर्वोत्कृष्ट गित, सर्वोत्कृष्ट शब्द, सर्वोत्कृष्ट लय, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट नव–गायक, सर्वोत्कृष्ट नव गायीका, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट छायाकार, सर्वोत्कृष्ट दृश्य सम्पादन, सर्वोत्कृष्ट मोडल (पुरुष), सर्वोत्कृष्ट मोडल (महिला), सर्वोत्कृष्ट नव–मोडल पुरुष र सर्वोत्कृष्ट नव मोडल (महिला) लाई समावेश गरिने जनाइएको छ ।

त्यस्तै अन्य विधामा सर्वोत्कृष्ट कला पत्रकारिता (पुरुष), सर्वोत्कृष्ट कला पत्रकारिता (महिला), सर्वोत्कृष्ट उद्घोषक (पुरुष), सर्वोत्कृष्ट उद्घोषक (महिला) रहेका छन् ।

तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’अवार्ड प्रतिस्पर्धाको आवेदनका लागि (९८४८५४१४१० र ९८४८६९८९४४४) आयोजकले भदौ २५ गतेसम्म अन्तिम म्याद तोकिएकोमा १० दिनका लागि थप गरिएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अनेरास्ववियु केएमसीले मनायो सुवास नेम्वाङको प्रथम स्मृति दिवस
अर्को लेख यस्तो छ आजको मौसम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

गृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

अबको तीन दिनसम्म केही नदी र खोलामा बाढीको जोखिम

२०८१ असार २१, शुक्रबार १२:१४ गते
कैलाली

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष १९, शुक्रबार १०:२२ गते
दार्चुला

साताैं राष्ट्रिष धाम शैल्यशिखर मालिकार्जुनकाे संक्षिप्त इतिहास

२०८१ श्रावण २३, बुधबार १४:२७ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरले डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने

२०८१ माघ ५, शनिबार १८:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?