यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा भदौ २८ र २९ गते ‘प्रज्ञा उत्सव साधना’ हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा भदौ २८ र २९ गते ‘प्रज्ञा उत्सव साधना’ हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा भदौ २८ र २९ गते ‘प्रज्ञा उत्सव साधना’ हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २७, बिहीबार १०:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा भदौ २८ र २९ गते प्रज्ञा उत्सव साधना हुने भएको छ ।

सेलिब्रेसन मेडिटेसन सेन्टर, काठमाडौंको आयोजनामा धनगढीको सौंराईं स्क्वायरमा उक्त साधना हुने भएको हो ।

साधना २८ गते बिहान ७ बजेदेखि  हुने कार्यक्रमका संयोजक रञ्जन कुमार शर्माले बताएका छन् ।

मानव जीवनमा आइपर्ने विभिन्न मानसिक दु:ख कष्टबाट आनन्दको मार्ग प्राप्तिका लागि उक्त साधना कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

साधनामा सम्पूर्ण उमेर समूहका व्यक्तिहरुले सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने साधना कार्यक्रमको शुल्क २५ सय रुपैयाँ तोकिएको प्रशिक्षक, आचार्य महानन्द पुष्कल नेपालले बताएका छन् ।

शुक्रबार र शनिबार बिहान ७ देखि साँझ ५:३० बजेसम्म सञ्चालन हुने उक्त साधना कार्यक्रममा नास्ता र खानाको पनि व्यवस्था गरिएको छ ।

अघिल्लो लेख धनगढीमा नदी कटान रोक्न बाँस र घाँस रोपिँदै
अर्को लेख कञ्चनपुरबाट अवैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा बसको ठक्करबाट एक जनाको मृ*त्यु, एक घाइते

२०८२ श्रावण २७, मंगलवार १४:०५ गते
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा शिक्षा संकाय अध्ययन गरेका विद्यार्थीको भेला सम्पन्न

२०८१ कार्तिक ११, आईतवार १७:५९ गते
कैलाली

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८१ मंसिर १९, बुधबार ११:१७ गते
कैलालीसमाचार

कैलालीमा रहेर खरो पत्रकारिता गर्ने बिष्ट सम्मानित

२०८२ जेष्ठ २९, बिहीबार १२:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?