यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन’ : हर्क साम्पाङ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन’ : हर्क साम्पाङ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

‘श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन’ : हर्क साम्पाङ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १३, आईतवार १३:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग पनि एकता नगर्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले श्रम संस्कृति पार्टीले “मिसावट विनाको राजनीति” गर्ने बताए। उनले चुनावी माहोलमा विभिन्न अड्कलबाजी भइरहे पनि आफ्नो पार्टी कसैसँग नमिल्ने दोहोर्‍याए। “जो जससँग मिल्छ, मिल्दा हुन्छ। श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन,” उनले भने। पार्टीले देशको ढुंगा–माटोसँग जोडिएको स्वदेशी र मौलिक विचारको राजनीति गर्ने उनको जिकिर थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि साम्पाङको यो प्रतिक्रिया आएको हो। उनले कार्यकर्ता र शुभेच्छुकलाई एकताको विषयमा नअलमलिन आग्रहसमेत गरेका छन्।

अघिल्लो लेख बालेन–कुलमान वार्तामा मिसिए रवि
अर्को लेख उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

उखु उत्पादक किसानलाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन माग

२०८२ असार २, सोमबार १०:१७ गते
राजनीतिसमाचार

मन्त्रीहरू उपस्थित नभएपछि पाण्डेले भने : सरकारले सदनलाई हेप्यो

२०८२ असार ६, शुक्रबार १२:५३ गते
राष्ट्रियसमाचार

सुदूरपश्चिममा पाकेर झुलिसकेको धान भित्र्याउन समस्या

२०८२ आश्विन २१, मंगलवार १६:१६ गते
राष्ट्रियसमाचार

सीमा क्षेत्रमा हुने वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न दुई देशबिच सहमति

२०८२ जेष्ठ २२, बिहीबार ११:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?