यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माइती नेपाल कञ्चनपुरद्धारा भारतमा बेचिएका १० महिलाको उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माइती नेपाल कञ्चनपुरद्धारा भारतमा बेचिएका १० महिलाको उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

माइती नेपाल कञ्चनपुरद्धारा भारतमा बेचिएका १० महिलाको उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १३, आईतवार १२:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःमाइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० महिला तथा किशोरीहरूको उद्धार गरेको छ।

वि.सं. २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्म एक वर्षको अवधिमा १० जना किशोरी तथा महिलाको भारतको विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टका अनुसार, उद्धार गरिएकामध्ये भारतको बिहार, चौमली, हरियाणा, मुम्बई र हैदराबाद बाट एक–एक जना गरी ६ जना रहेका छन्। यसैगरी भारतको दिल्ली र गाजियाबाट दुई–दुई जना गरी ४ जनाको उद्धार गरिएको संयोजक भट्टले बताइन।

भारतका फरक–फरक क्षेत्रमा विभिन्न काममा लगाइएको तथा कोठीमा बेचिएको अवस्थामा खोजतलास गरी उनीहरूको उद्धार गरिएको उनले बताइन। उद्धार भएकामध्ये ८ जना बालिका र २ महिला रहेका छन्।

यसैगरी, माइती नेपालले कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी तथा विभिन्न स्थानबाट भारत लग्दै गरेको अवस्थामा २ सय ९ जनालाई रोकथाम गरी उनीहरूलाई परिवारको जिम्मा लगाइएको जनाएको छ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख सुनचाँदीको भाउमा लागतार कीर्तिमान
अर्को लेख धनगढी उपमहानगरले ५७६ छात्रालाई जुठे दमाई छात्रवृत्ति वितरण गर्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेशराजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहको दाबी पेस

२०८१ श्रावण २०, आईतवार १३:१५ गते
राष्ट्रिय

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

२०८१ भाद्र १६, आईतवार १६:५४ गते
अन्तर्राष्ट्रियसमाचार

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

२०८२ असार १५, आईतवार १२:४६ गते
राष्ट्रिय

सौर्य विमान दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु

२०८१ श्रावण ९, बुधबार १४:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?