सडक मर्मत भएसँगै आवतजावत सहज
बाजुरा । बाजुराको साँफे मार्तडी सडक अन्तर्गत बार्जुगाडदेखि मार्तडी सडकको मर्मत भएसँगै आवतजावतमा सहजता आएको छ । यस सडकमा खाल्टाखुल्टी भएकाले पछिल्लो समय यहाँ चल्ने सवारीसाधन र यात्रीले कष्टकर यात्रा…
बैतडीमा अटो दुर्घटना हुँदा चार जना घाइते
बैतडी – बैतडीमा अटो दुर्घटना भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१ ह ६०७० नम्बरको अटो शुक्रबार दिउँसो दुर्घटना भएको हो। अटो अनियन्त्रित भएर सडकबाट एक सय…
कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई पठाइयो मुक्तिनाथ
कञ्चनपुर – कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाइएको छ। जिल्लाको बेलौरी नगरपालिका–४ को कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा पठाएको हो। वडाको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक…
सन्दीप अमेरिका जाँदै
काठमाण्डौं – अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । सन्दीपलाई अमेरिकाले भिसा दिएको र उनी आजै त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । सन्दीपले अमेरिकामा आईसीसी…
धनगढीबाट ४ वटा राँगागाडासहित १४ लाखको अवैध सामान बरामद
कैलाली – कैलालीको धनगढीबाट ४ वटा राँगागाडासहित १४ लाखको अवैध सामान बरामद गरिएको छ। धनगढी उप–महानगरपालिका– १० बनकट्टीघाटबाट बिहिवार राति सशस्त्र प्रहरीले १४ लाख बरावरको राँगा सहितको गाडामा लोड गरिएको…
दार्चुलामा एक जना मृत फेला
दार्चुला – दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–५ सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी मृत अवस्थामा फेला परेका हुन्। उनी सोही स्थानको रूडीखेतको खोलामा बिहीबार मृत…
दीपेन्द्रकाे अलराउन्ड प्रदर्शनमा अमेरिकामाथि नेपालकाे जित
काठमाडौं । नेपालले पहिलो टी-२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो…
धनगढी उपमहानगरले थप ४ स्थानीय तहमा निःशुल्क शव चिस्यान सेवा दिने
धनगढी । धनगढी उपमहानगरपालिकाले कैलाली र कञ्चनपुरका थप चार स्थानीय तहलाई पनि शव चिस्यान सेवा दिने भएको छ । उपमहानगरपालिकाले कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका, कञ्चनपुरको पनर्वास र कृष्णपुर…
डोटीमा एक पुरुष मृत फेला
डोटी – डोटीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको केआई सिंह गाउँपालिका–२ तिखात्तरस्थित क्याम्पभित्र अर्घाखाँची सितगंगा नगरपालिका–८ घर भएका ४५ वर्षीय गोपाल रेश्मी बुधबार मृत अवस्थामा फेला परेका जिल्ला…
कैलालीमा ‘ग्याङ फाइट’ हुँदा ५ जना घाइते
धनगढी – कैलालीमा ‘ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित दुर्गा मन्दिरमा लागेको मेलामा दुई समूहबिच झडप हुँदा बिहीबार राति पाँच जना घाइते भएका हुन्।…
कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता
धनगढी – कैलालीमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्। कैलालीको टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा…
मोटरसाइकल आयात बढ्यो
पर्सा – वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालू…
कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद
धनगढी – कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद गरिएको छ । प्रहरीका अनुसार बिहीबार जिल्लाको कैलारी गाउँपालिका–८ लौँसाबाट भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख ८७ हजार बराबरको चिनी र…
सुनको मूल्य तोलामा छ सयले बढ्यो
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार…
‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा आउने
काठमाडौं । असोज १७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट हटाइने भएको छ । अब फिल्म अनलाइन प्ल्याटफर्म ओटीटीमा हेर्न सकिने भएको छ । फिल्मका निर्माता…
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर…
राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन
बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर…
बुद्ध एयरको ‘माउन्टेन फ्लाइट’मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण
काठमाडौँ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा गएको ‘नाइन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि…
टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प
एजेन्सी – टर्कीमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। टर्किएको प्रकोप एजेन्सीले केन्द्रबिन्दु दक्षिणी मलात्या प्रान्तको काले जिल्लामा रहेको बताएको छ। भूकम्प करिब १०.०७ किलोमिटर गहिराइमा गएको थियो। त्यहाँ कुनै…
सिङ्गो गाउँ नै तरकारी खेतीमा, वार्षिक भित्रिन्छ ८० लाख
बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका छन्। विसं २०७५ देखि तरकारी खेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको…



















