यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई पठाइयो मुक्तिनाथ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई पठाइयो मुक्तिनाथ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरपर्यटन

कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई पठाइयो मुक्तिनाथ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २, शुक्रबार १७:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाइएको छ।

जिल्लाको बेलौरी नगरपालिका–४ को कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा पठाएको हो।

वडाको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको २ लाख ५० हजार बजेटमा ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउन लागेको वडाध्यक्ष अर्जुन ढकालले बताए।

वडाभित्रका ६८ वर्षदेखि १०२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकमध्ये २५ जना ज्येष्ठ नागरिकलाई तीर्थ यात्रामा लगिएको उनले बताए। मुस्ताङमा रहेको मुक्तिनाथसम्मका विभिन्न धार्मिक स्थलहरूको दर्शन गराइने वडाध्यक्ष ढकालले बताए।

तीर्थयात्रामा ज्येष्ठ नागरिकसँगै जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्वयंसेवक समेत गरी ३५ जनाको सहभागिता छ। शुक्रबार दिउँसो बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले उक्त टोलीलाई तीर्थयात्रा सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्।

गत वर्ष ३० जना ज्येष्ठ नागरिकलाई पशुपतिनाथ लगायतका विभिन्न धार्मिक स्थलहरूको दर्शन गराइएको थियो।

अघिल्लो लेख सन्दीप अमेरिका जाँदै
अर्को लेख बैतडीमा अटो दुर्घटना हुँदा चार जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा एक युवक मृत फेला

२०८२ बैशाख १७, बुधबार १४:५५ गते
कञ्चनपुर

असुरक्षित बन्दै विद्यालय, कञ्चनपुरमा एक शिक्षकमाथि हातपात

२०८१ भाद्र १६, आईतवार १९:५७ गते
कञ्चनपुरसमाचार

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

२०८२ आश्विन १०, शुक्रबार १०:३१ गते
कञ्चनपुर

कञ्चनपुरबाट २ लाख बढी भन्सार छलीका सामान बरामद

२०८१ भाद्र २५, मंगलवार १३:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?