यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा आउने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा आउने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समसामयिक/राेचक

‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा आउने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १, बिहीबार १४:३४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।असोज १७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट हटाइने भएको छ । अब फिल्म अनलाइन प्ल्याटफर्म ओटीटीमा हेर्न सकिने भएको छ ।

फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतले हल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै दर्शकहरूलाई धन्यवाद व्यक्त गर्दै भनेका छन्, “हलमा हेर्नुहुने सबै दर्शकहरूलाई धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराएकोमा क्यूएफएक्स सिनेमाजलाई विशेष धन्यवाद । तर अक्टोबर १७ अर्थात कात्तिक १ गतेदेखि नेपालका सबै हलहरूबाट हाम्रो फिल्म उतार्ने निर्णय गरेका छौँ ।”

यस्तै, चलचित्र एमएसएम भिडिओ मार्फत हेर्न मिल्ने निश्चल बस्नेतले बताएका छन् । बस्नेतले हलहरूको व्यवस्थापनले नेपाली फिल्मलाई उचित प्राथमिकता नदिएको आरोप लगाएका छन् ।

उनले आफ्नो फिल्मले राम्रो अकुपेन्सी हासिल गरे पनि पर्याप्त शो नपाएको गुनासो गर्दै हिन्दी फिल्महरूलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

अघिल्लो लेख तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
अर्को लेख सुनको मूल्य तोलामा छ सयले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमसामयिक/राेचकसाहित्यसुदूरपश्चिम प्रदेश

चौथो राष्ट्रिय सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२ को मनोनयन सार्वजनिक

२०८२ मंसिर १८, बिहीबार १७:१२ गते
समसामयिक/राेचक

टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

२०८१ भाद्र ६, बिहीबार १९:५० गते
समसामयिक/राेचकसमाचार

काठमाण्डौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही

२०८२ जेष्ठ ३, शनिबार १०:३८ गते
कैलालीसमसामयिक/राेचक

धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन

२०८२ मंसिर २३, मंगलवार १९:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?