यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २२ मंगलवार
2026, May 5, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको धनगढीमा पाँच जना युवक लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २२ मंगलवार
2026, May 5, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको धनगढीमा पाँच जना युवक लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीको धनगढीमा पाँच जना युवक लागूऔषधसहित पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २५, आईतवार १०:५८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढीमा पाँच जना युवक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषधसहित पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका–१३ का १९ वर्षीय निरज राना, २१ वर्षीय सुनिल राना, धनगढी–२ का २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय एक किशोरसहित तीन जना लागूऔषधसहित पक्राउ परेका हुन्। पक्राउ परेका युवकहरुलाई प्रहरी कार्यालय पुगाइएको छ।

धनगढी–१३ का निरज रानाले चलाएको से ७ प ६३५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार २१ वर्षीय सुनिल रानासँग ५ ग्राम ८४० मिलिग्राम लागूऔषध फेला परेपछि दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी–३ भन्सार कार्यालय नजिकबाट नियन्त्रणमा लिएको हो।

यसैगरी धनगढी–२ रामजानकी मन्दिर नजिकबाट २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय एक किशोर पनि एक ग्राम १५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। लागुऔषधसहित से ५ प ४१२६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अघिल्लो लेख धनगढीको एक होटेलमा आगलागी हुँदा साढे ४ लाखको क्षति
अर्को लेख कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा एक पुरुष मृत फेला

२०८१ श्रावण २४, बिहीबार ०८:२८ गते
कैलाली

कैलालीको विभिन्न स्थानबाट भन्सार छलकिा सामान बरामद

२०८१ पुष ४, बिहीबार १०:२५ गते
कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशस्तरीय ‘एसईई आइडल’लाई ‘सुदर्शन टेलिभिजन’को साथ

२०८१ आश्विन ८, मंगलवार ११:५३ गते
कैलालीराजनीति

सुदूरपश्चिम सरकारले छिट्टै बजेट ल्याउँछ : मुख्यमन्त्री शाह

२०८१ भाद्र ३, सोमबार १३:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?