यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रियलमाथि लिभरपुलको १५ वर्षपछि जित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रियलमाथि लिभरपुलको १५ वर्षपछि जित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

रियलमाथि लिभरपुलको १५ वर्षपछि जित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १३, बिहीबार ०७:३४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्


काठमाडौं :यूईएफए च्याम्पियन्स लिग लिभरपुलले रियल मड्रिडलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

एनफिल्डमा गएराति एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोको गोलको मद्दतमा लिभरपुलले साविक विजेता रियल मड्रिडलाई २–० गोलले हरायो।

रियलमाथि लिभरपुलको १५ वर्षपछिको जित हो। यो खेलमा स्टार खेलाडीहरु मोहम्मद सलाह र केलियन एम्बाप्पेले पेनाल्टी मिस गरेका थिए।

खेलको म्याक एलिस्टरले ५२औं मिनेटमा गोल गरेका थिए। त्यसको केही मिनेटमा एम्बाप्पेले खेललाई बराबरी गर्न सकेनन्। उनको पेनाल्टी लिभरपुलका खेलाडीले बचाएका थिए। यस्तै खेलको ७६ औं मिनेटमा एन्डी रोबर्टसनको क्रसमा गाक्पोले थिबाउट कोर्टोइसको पासमा हेडर मार्फत गोल गर्दै खेलमा जित सुनिश्चित गरे।

खेलमा लिभरपुलले पेनाल्टी पायो तर मोहम्मद सलाहले गोलपोस्ट बाहिर हानेपछि मैदानमा हाँसो गुन्जयमान भएको थियो।

लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई हराउन सकेको थिएन र च्याम्पियन्स लिगको फाइनलमा दुई हारसहित यसअघिका आठ खेलमा कुनै पनि खेलमा जित हात पार्न सकेको थिएन।

जितपछि पाँच खेलबाट १५ अंक बनाउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा छ। पाँचमध्ये दुई खेल जितेको साविक विजेता ६ अंकसहित २४औं स्थानमा छ।

यो सिजन सनसनी पूर्ण खेल खेलेको लिभरपुल प्रिमियर लिगको पनि शीर्ष स्थानमा कायम छ।

अघिल्लो लेख सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
अर्को लेख अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उनको मन्त्रीमण्डल सदस्यलाई बम आक्रमणको धम्की
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

इंग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

२०८१ भाद्र १, शनिबार ११:३८ गते
खेलकुद

आईपीएलमा आज राजस्थान र बैङ्गलुरु तथा दिल्ली र मुम्बई खैल्दै

२०८१ चैत्र ३१, आईतवार १२:३२ गते
खेलकुद

एनपीएल खेल्न नेपाल आईपुगे इङ्ग्ल्यान्डका टम मुर्स

२०८१ मंसिर १४, शुक्रबार ०७:४४ गते
खेलकुद

पेरिस ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा

२०८१ श्रावण १७, बिहीबार १०:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?