यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा १३ जना उम्मेदवारको जमानत जफत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा १३ जना उम्मेदवारको जमानत जफत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

सुदूरपश्चिममा १३ जना उम्मेदवारको जमानत जफत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १९, बुधबार ११:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

अत्तरिया । सुदूरपश्चिममा उपनिर्वाचनका १३ जना उम्मेदवारको जमानत जफत भएको छ ।

पाँच स्थानमा भएको उपनिर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए । निर्वाचन कार्यालय सुदूरपश्चिमका अनुसार नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा उम्मेदवार दिएकोमा तीन जनाको जमानत जफत भएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई स्थानमा उम्मेदवार उठाएकोमा दुबै उम्मेदवारले जमानत जोगाउन नसकेको बताएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा अध्यक्षको उम्मेदवार बनेकी रास्वपाका जानकी कुमारी खड्का कुँवरले ३१ मत मात्रै प्राप्त गरिन् ।

पूर्वीचौकी गाउँपालिका–६ मा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत प्राप्त गरेका थिए भने उनले पनि जमानत बचाउन सकेनन् ।

बझाङको सुर्मा गाउँपालिका–४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्करबहादुर बोहराको जमानत जफत भएको छ । बोहराले १७ मत मात्रै ल्याउनु भएको थियो ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरकोे २५ मत मात्रै प्राप्त गरे । सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा नौ जना उम्मेदवारको जमानत जफत भएको छ । नेकपा (एकीकृत समाजवादी)का जितेन्द्रबहादुर चन्द, रास्वपाका रामदत्त भट्ट, स्वतन्त्र थानेश्वर लेखक, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौरा, माओवादी केन्द्रका नानाराम कोली, स्वतन्त्र युवराज चन्द, राप्रपा नेपालका दिलबहादुर धामी, नेमकिपाका दलबहादुर बोहरा र जनमत पार्टीका यादवबहादुर चन्दले जमानत जोगाउन सकेनन् । जमानत फिर्ता पाउन सदर मतको १० प्रतिशत मत कटाउनु पर्ने प्रवधान रहेको छ ।

अघिल्लो लेख धवनको अर्धशतकप्रेरित कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य
अर्को लेख कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतपत्र छपाइ

२०८१ मंसिर ९, आईतवार १४:१० गते
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८१ मंसिर ६, बिहीबार ११:०३ गते
राजनीतिसमाचार

राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

२०८२ आश्विन ८, बुधबार १७:२० गते
राजनीतिसमाचार

निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम भन्ने बहसको विषय नै होइन : प्रधानमन्त्री ओली

२०८२ जेष्ठ १५, बिहीबार १४:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?