डडेल्धुरामा माछा मार्नको लागी पासो हाल्ने क्रममा एक जनाको मृत्यु
डडेल्धुराः डडेल्धुरामा माछा मार्नको लागी पासो हाल्ने क्रममा एक जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–४ मलपडा स्थित सेति नदिमा सोही ठाउँ बस्ने २८ वर्षीय रमेशबहादुर बिष्टको मृत्यु भएको हो। बिष्ट…
बाजुरामा भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल
काठमाण्डौं – बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रबिन्दू भएर अस्ति शनिवार बिहान गएको भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल भएको छ । प्रहरीले सङ्कलन गरेको विवरणअनुसार १५ वटा घर…
वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोडले घट्यो
काठमाण्डौं – नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता बढेको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को पुस पहिलो हप्तासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक…
रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ
काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई हिजो बेलुकी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौंको…
आजदेखि हिउँदे वर्षा
काठमाडौं : हिउँदे वर्षा सोमबार शुरु हुने भएको छ। पश्चिम नेपालबाट हिउँदे वर्षा शुरु हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार…
पाकिस्तानमा २० लाख बालबालिकामा कुपोषण
एजेन्सी : पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानमा ४९.६ प्रतिशत बालबालिका कुपोषणबाट पीडित रहेको पोषण सर्वेक्षणले गरेको छ। बलुचिस्तान पोष्टका अनुसार बलुचिस्तानका सबै ३६ जिल्लाहरूमा फैलिएका करिब आधा बालबालिकाले गम्भीर खाद्य…
कैलालीमा ५४९ ग्राम बढी सुनसहित २ जना पक्राउ
धनगढीः कैलालीमा सुनसहित २ जना पक्राउ परेका छन्। सुन, नगद, ल्यापटप, २ थान मोबाइलसहित २ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीले ५४९ दशमलव २ सय…
रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
काठमाण्डौं – पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।…
कैलालीमा ५४९.२०० ग्राम सुनसहित २ जना पक्राउ
धनगढीः कैलालीमा सुनसहित २ जना पक्राउ परेका छन्। सुन, नगद, ल्यापटप, २ थान मोबाइलसहित २ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीले ५४९ दशमलव २ सय…
भारतले जित्यो एसिया कपको उपाधि
काठमाडौं : यू–१९ महिला एसिया कपको उपाधि भारतले जितेको छ। आज बिहान भएको फाइनलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो। मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ…
हुथी समूहलाई लक्षित गरी यमनको सेनामा अमेरिकी आक्रमण
काठमाडौं : अमेरिकी सेनाले यमनको राजधानी सनामा हुथी विद्रोही समूहको सैन्य इलाका लक्षित हवाई आक्रमण गरेको छ। हुथी समूहले इजरायलको राजधानी तेल अभिवमा मिसाइल आक्रमण गरेको केही समयपछि अमेरिकाले हुथी…
नर्भिक अस्पतालमा नेपालमै पहिलो पटक पेटको सुन्निएको रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार
काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालमा कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्तनली–ग्यास्ट्रिक फन्डल भ्यारेसको नेपालमै पहिलोपटक इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) गाइडेड 'क्वाइल एम्बोलाइजेशन' प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट…
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
झापा : यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन्। बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी…
रवि लामिछानेविरुद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
काठमाडौं : रास्वपा सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो। जिल्ला…
कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको विभिन्न स्थान धनगढी–२ आदर्श चोक, भजनी–५ झुठाघाट र बर्दगोरिया–२ रामुपुर भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि…
कञ्चनपुरको भीमदत्त र बेलौरीबाट अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त र बेलौरीबाट अबैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–१० भुँडा चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख १५…
मुग्लिन–काठमाण्डौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
काठमाण्डौं – चितवनको मुग्लिन–काठमाण्डौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन सडक बिस्तारका लागि घुम्तीलगायत केही ठाउँमा काटछाँट गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म…
भूकम्पको केन्द्रबिन्दु रहेको बाजुराको गोत्रीमा १ सय २३ वटा घरमा क्षति
काठमाण्डौं – बाजुरामा हिजो बिहान गएको भूकम्पबाट एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको वडा न.५ गोत्रीमा…
ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गयो
एजेन्सी : ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइसको सडकमा गुडिरहेको ट्रकबाट अचानक ठूलो मात्रामा ग्रेनाइट…
तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जनाको ज्यान गयो
काठमाण्डौं – तेह्रथुममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको ज्यान गएको छ । मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७…




















