यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हुथी समूहलाई लक्षित गरी यमनको सेनामा अमेरिकी आक्रमण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हुथी समूहलाई लक्षित गरी यमनको सेनामा अमेरिकी आक्रमण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

हुथी समूहलाई लक्षित गरी यमनको सेनामा अमेरिकी आक्रमण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ७, आईतवार १०:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :अमेरिकी सेनाले यमनको राजधानी सनामा हुथी विद्रोही समूहको सैन्य इलाका लक्षित हवाई आक्रमण गरेको छ।

हुथी समूहले इजरायलको राजधानी तेल अभिवमा मिसाइल आक्रमण गरेको केही समयपछि अमेरिकाले हुथी समूहविरुद्ध आक्रमण गरेको हो।

अमेरिकाले हुथी समूहको सैन्य काठमाडौं क्षेत्रमा आक्रमण गरेको छ। यो क्षेत्रबाट लाल सागर लगायतका क्षेत्रमा हुने ड्रोन, मिसाइल तथा रकेट आक्रमणको काठमाडौं हुँदै आएको थियो।

उक्त आक्रमणबाट हुथी समूहमाथि ठूलो क्षति पुगेको अधिकारीहरुको दाबी छ। यस्तै अमेरिकी सेनाले लाल सागरमा हुथी विद्रोही समूहका कयौँ ड्रोन तथा एउटा एन्टी मिसाइल क्रुज नष्ट गरेको छ।

शुक्रबार राति हुथी समूहले इजरायलको तेल अभिवमा मिसाइल खसालेको थियो। बलियो एन्टि मिसाइल प्रणाली भएको तेल अभिवमा हुथी समूहले गरेको प्रोजेक्टाइल मिसाइल खस्दा १६ जनाभन्दा घाइते भएका थिए।

यमनमा सक्रिय हुथी समूहलाई इरानको समर्थन छ। यो समूहले यमनको उत्तर–पश्चिम क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख नर्भिक अस्पतालमा नेपालमै पहिलो पटक पेटको सुन्निएको रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार
अर्को लेख भारतले जित्यो एसिया कपको उपाधि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

भारतको ‘स्पेस–डकिंग’ मिसन सफल, ऐतिहासिक उपलब्धि हासिल गर्ने चौथो देश बन्यो

२०८१ माघ ३, बिहीबार १६:१३ गते
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ पुष १६, मंगलवार ११:१६ गते
अन्तर्राष्ट्रिय

क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

२०८१ फाल्गुन ६, मंगलवार १०:०२ गते
अन्तर्राष्ट्रिय

६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि

२०८१ मंसिर १६, आईतवार ०९:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?