यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा भागबण्डा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा भागबण्डा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा भागबण्डा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १२, शुक्रबार ११:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःसुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा भागबण्डा गरिएको छ।

यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुटेको छ। कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबिच प्रदेश सभाका विषयगत समितिको नेतृत्व भागबण्डा गरेर लिने सहमति जुटेको हो। सहमतिअनुसार प्रदेश सभामा चारवटा विषयगत समिति रहेकोमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले एउटा/एउटा समितिको सभापति लिनेछन्।

नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र कांग्रेसलाई विशेष समितिका सभापति दिने गरी भागबण्डा मिलेको छ। दुई दलले आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ।

अघिल्लो लेख सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
अर्को लेख मनमोहन सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

२०८१ फाल्गुन ५, सोमबार ०९:४४ गते
अन्तर्राष्ट्रियसमाचार

विपिनको परिवारको साथमा सरकार छ-प्रधानमन्त्री

२०८२ भाद्र २, सोमबार १३:३८ गते
समाचार

सामाजिक सञ्जाल टेलिग्राम एप बन्द

२०८२ श्रावण ३, शनिबार ११:१३ गते
अर्थ-वाणिज्यसमाचार

सुन तोलाको २ हजारले घट्यो

२०८२ बैशाख ३०, मंगलवार १२:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?